नेविसंघका नेता के.सी. क्षेत्रीय सह-सचीवबाट पार्टीको राजनीतिमा इन्ट्री

जाजरकोट ०७ मंसिर: नेपाली काङ्ग्रेसको जाजरकोटको १४ औं महाधिवेशन र जिल्ला अधिबेशन सम्पन्न भएको छ ।जाजरकोटको नेपाली काङ्ग्रेस राजनीतिमा युवा पुस्ताको हाबि भएका छ। जिल्ला र प्रदेशसभा क र ख मा दुबै क्षेत्रीय कार्यसमिति युवाले जिम्मेवारी पाएका छ्न।
जिल्ला पदाधिकारीमा युवा नेता बेदराज सिंह, खडक बि.सि ,रत्न खड्का,हरिचन्द्र बस्नेत, तेजबिक्रम शाह, छबि पन्त, खडक बुढा लगायत बलिया र प्रभावकारि युवाको नेतृत्व हाबि भएका छ।
प्रदेशसभा (क) मा लिलाराम शाह, तिलक आचार्य, हिपेन्द्र सिंह जस्ता यूवाहरु नेतृत्वमा आएका छ्न।त्यस्तै प्रदेशसभा (ख)मा जनकराज शर्मा, जय बहादुर नाथ,मोतिलाल खत्री, दिपेन्द्र थापा मगर,निम बहादुर शाही, पारस बिक्रम के.सि,रेशम शाही पदाधिकारीमा आएका छ्न ।
नेबिसंघको राजनीतिमा उदाएका युवा नेता पारस बिक्रम केसि नेपाली काङ्ग्रेस क्षेत्रीय प्रदेशसभा(ख)को सह सचीवको जिम्मेवारीमा आएका छ्न । बिद्यार्थी राजनीति र बिद्यार्थी आन्दोलन बुझेका कम्युनिस्ट राजनीतिको शिक्षण पाएका केसि पार्टीको राजनीतिमा आए पाटि बलियो र युवाको आशा पलाउने देखिएको छ।

सम्बन्धित खवर

Back to top button