satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

सत्कार पोष्ट सत्कार पोष्ट
बैशाख ६, २०७९ मा प्रकाशित
428
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

डडेल्धुरा ६ बैशाख : डडेल्धुराको नवदुर्गा गाउँपालिकाको नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदले दाबी गरेका छन। विगत १० वर्षदेखि राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले आफू नै नवदुर्गा वडा न. ४ काे वडाअध्यक्ष पदमा उपयुक्त उम्मेदवार हेको दाबी गरेका हुन्।

उनी गत स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराबाट नवदुर्गा गाउँपालिका वडा न. ४ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार रहेका थिए। उनले गत स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेसका तर्फ आधिकारी उम्मेदवार भन्दा भारी मत ल्याएका थिए । विभिन्न सामाजिक कार्य गरेर जिल्लामा छुट्टै पहिचान बनाएका साउद २०६७ सालदेखि नेपाली कांग्रेस डडेल्धुराका क्रियाशील छन। नवदुर्गाका थुप्रै समस्या देखेका उनले वडा अध्यक्षमा विजयी भएपछि समाजिक तथा आर्थिक विकासमा कदम चाल्ने बताएका छन।

महिला, बालबालिका, दलित, विपन्न, आदीवासी जनजाति र वृद्धवृद्धाको अधिकारका सवालमा दत्तचित्त भएर लाग्ने उनले दाबी गरेका छन्। ‘अहिले जिल्लाका विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुले जनभावना अनुसार काम गर्न नसकेको साउदकाे भनाई छ। नेपाली कांग्रेसले नवदुर्गा गाउँपालिकामा गठवन्धन गरे म गठवन्धनकाे विरुद्ध मा वडा अध्यक्ष पदमा लडछु। नवदुर्गामन रहेका तमाम प्रकारका समस्या, चुनौति, अवसर र सम्भावनासँग नजीकबाट परिचित रहेकोले टिकट पाएर विजयी भएमा सरकारी काेष बाट प्राप्त
सेवासुविधा नलिने योजना समेत बनाएको उनले बताएका छन।

Related Posts

डडेल्धुराका  मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा  बिजयीे
प्रदेश

डडेल्धुराका मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा बिजयीे

by लालबहादुर बि.क.
असार १५, २०७९
0

डडेल्धुरा,१५ असार : त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित...

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित
प्रदेश

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

by सत्कार पोष्ट
असार ११, २०७९
0

दिलबिक्रम शाही सल्यान ११ असार : लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक पाल्पामा जन्मिएर भारतीय सैनिकमा...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

असार ११, २०७९
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

असार १०, २०७९

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

असार ६, २०७९
भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

असार ६, २०७९

भर्खरै

डडेल्धुराका  मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा  बिजयीे
प्रदेश

डडेल्धुराका मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा बिजयीे

by लालबहादुर बि.क.
असार १५, २०७९
0

डडेल्धुरा,१५ असार : त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित...

Read more
तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

असार ११, २०७९
अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

असार ११, २०७९
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

असार १०, २०७९

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

असार ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.