satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

सत्कार पोष्ट सत्कार पोष्ट
बैशाख २९, २०७९ मा प्रकाशित
772
शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि तोकेको मौन अबधिको नियम नेकपा एमाले शिवालय जाजरकोटका नेता कार्यकर्ताहरुले गंभिर उलंघन गरेको पाईएको छ ।

मौन अवधि लागु भएको २४ घण्टा भित्रै बैशाख २८ गते विहानै नेकपा एमालेबाट २०७४ सालको निर्वाचनमा जाजरकोट जिल्ला कर्णाली प्रदेश सभा(ख) सदस्यका लागी निर्वाचित सांसद करविर शाही, २०७४ को स्थानीय निर्वाचनबाट शिवालय गाउँ पालिकाका लागी निर्वाचित अध्यक्ष नरेन्द्र कुमार शाही, आशन्न स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० का लागी शिवालय गाउँपालिकाका लागी अध्यक्ष र उपाध्यक्ष पदका उमेदवार द्धय रंगनाथ योगी र नैनसरा शाही एक स्कोर्पियो जिप एक डबल क्याप बोलेरो जिप र ४/५ वटा मोटर साईकल सहित ठुलो समुह शिवालय ६ अन्तर्गत रोकायजाँत बस्तीमा प्रवेश गरी निर्वाचन आचार संहिता विपरित दिनभर गाउँमा आफ्ना नेताहरुका लागी घरदैलो गर्दै जनताहरु सामु खुलेआम भोट माग्दै हिडेका थिए।

गाडी र मोटरसाईकल प्रयोग गरी नेकपा एमालेका थुप्रै शिर्ष तहका नेता कार्यकर्ता उक्त गाउँमा छिरेको थाहा पाए पछि नेपाल प्रहरी र शशस्त्र प्रहरीका सुरक्षा बलको टोलीले उनीहरुलाई सो दिनको साँझ करिव ६.३० बजेतिर चुनावी प्रचार प्रसार सकि थालारैकर तिर फर्किने क्रममा थाला कचाली सडक खण्ड अन्तर्गत पर्ने सुँगुरखाल बस्तीमा रंगेहात फेला पारेका थिए । रोकायजाँत बस्तीमा विवाहको निम्तो भएकोले आफुहरु उक्त बस्तीमा पुगेको झुट्टो बाहना बनाई उनीहरु प्रहरीबाट फुत्किन सफल भएका थिए । स्रोतका अनुसार सो दिन उक्त गाउँमा पसि नेकपा माओवादी केन्द्रबाट असन्तुष्ट पक्षसित खुलेआम छलफल गरी वडा र पालिकामा आफ्नो पार्टीसित चुनावी तालमेल( गठबन्धन ) बनाई फर्किएको भन्ने बुझिएको छ । उनीहरु विवाहमा गएको भनी झुठो बाहाना दिएपनी उनीहरु कुनैपनि ब्यक्तिको निधारमा टिकासम्म नरहेको स्थानीयको दावी रहेकोछ।

निर्वाचन आचार संहिता बमोजिम कुनै पनि नेता कार्यकर्ता र उमेदवारहरुले मौन अवधिमा कुनै पनि सवारी साधनहरुको प्रयोग गरी चुनावी प्रचार प्रसार र कुनै पनि माध्यम प्रयोग गरी जनताहरुसँग भोट माग्न पाईने छैन भनिएको छ । तर त्यसको ठिक विपरित यसरी दर्जनौ शिर्ष नेता कार्यकर्ता पछि लगाई उमेदवारहरु आफै गाडीको प्रयोग गरी हुलहुज्जतका साथ खुलेआम गाउँमा चुनावी प्रचार प्रसार गर्दै घरदैलो गर्दा निर्वाचन आयोगले लागु गरेको शुन्य अवधिको नियम प्रति यहाँका स्थानीयहरुको चासो देखिएको छ । निर्वाचन आचार संहिता विपरित कार्य गर्ने नेकपा एमालेका शिर्ष नेता कार्यकर्ता र उमेदवारहरुलाई प्रशासनले यसरी रंगेहात फेला पार्दा पनि उनीहरुलाई आचार संहिता विपरितको कार्य गरेको कसुर बमोजिम निर्वाचन आयोगद्धारा कारवाही हुन्छ कि हुदैन भन्नेमा यहाँका स्थानीयहरुको जिज्ञासा बढेको देखिन्छ ।

Related Posts

डडेल्धुराका  मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा  बिजयीे
प्रदेश

डडेल्धुराका मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा बिजयीे

by लालबहादुर बि.क.
असार १५, २०७९
0

डडेल्धुरा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्दै नेकपा...

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित
प्रदेश

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

by सत्कार पोष्ट
असार ११, २०७९
0

दिलबिक्रम शाही सल्यान ११ असार : लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक पाल्पामा जन्मिएर भारतीय सैनिकमा...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

असार ११, २०७९
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

असार १०, २०७९

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

असार ६, २०७९
भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

असार ६, २०७९

भर्खरै

डडेल्धुराका  मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा  बिजयीे
प्रदेश

डडेल्धुराका मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा बिजयीे

by लालबहादुर बि.क.
असार १५, २०७९
0

डडेल्धुरा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्दै नेकपा...

Read more
तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

असार ११, २०७९
अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

असार ११, २०७९
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

असार १०, २०७९

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

असार ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.