satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अब काठमाडौं महानगरको धुलो ब्रुमरले बढार्नेछ

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
685
अब काठमाडौं महानगरको धुलो ब्रुमरले बढार्नेछ

काठमाडौं । काठमाडौं महानगरपालिकालाई धुलो र हिलोमुक्त बनाउने मेयर विद्यासुन्दर श्रेष्ठको बचन ढिलै भएपनि पुरा हुने भएको छ ।
चीनबाट ल्याएको ब्रुमरले भूइँको धुलो टिप्ने भन्दा बढी उडाएपछि आलोचना भएको थियो । पछिल्लो पटक इटलीबाट पाँच वटा ब्रुमर आएपछि काठमाडौं सहर सफासुगर हुने भएको हो ।

ब्रमुर उद्घाटन कार्यक्रममा मेयर शाक्यले ‘महानगरका लागि यो सानो काम भएपनि युद्ध नै जिते जस्तो भएको’ बताउनु भएको छ ।
राष्ट्रियसभा गृहमा आयोजित भब्य कार्यक्रममा मेयर शाक्यले रिवन काटी, नरिवल फुटाइ, ब्रुमरमा पूजा, धुप बत्ति गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा ‘खुसी आदान प्रदान गर्न’ भन्दै काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत ईश्वरराज पौडेललाई समेत बोलाइएको थियो । मेयर शाक्यका अनुसार ब्रुमर किन्ने योजना पौडेलकै पालामा बनेकाले उहाँलाई बोलाइएको हो ।

ब्रुमरले रातभर बढार्ने छ काठमाडौंको धुलो

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर शाक्यले ब्रुमरले कसरी काम गर्छ भन्ने सुनाए । उनका अनुसार अब रातभर ब्रमुरले काठमाडौंको धुलो बढार्नेछ ।

‘आज मात्र दिउँसो चलाइएको हो । भोलिबाट रातभर दैनिक ८ घन्टा ब्रमुरले धुलो बढार्छ’ मेयर शाक्यले भन्नुभयो । उहाँका अनुसार रातको समयमा अन्य सवारी साधन कम चल्न थालेपछि महानगरको ब्रमुरले सडक सफा गर्न थाल्नेछ । यो क्रम विहानीपखसम्म चल्नेछ । यसका लागि सबै व्यवस्था मिलाइएको बताउनुभयो ।

ब्रुमरका लागि काठमाडौंको सडक उपयुक्त छैन । उवडखावड तथा खाल्डाखुल्डी सडक छ । सडकमै निर्माण सामाग्री थुपार्नेहरु पनि कम छैनन् । ढलको व्यवस्था पनि राम्रो छैन । त्यसैले ब्रमुरले बढार्दैमा काठमाडौं सफा भइहाल्ने अवस्था छैन ।

महानगरका मेयर शाक्यकाअनुसार यसबारे पनि सम्बन्धित निकायसँग परामर्श भइसकेको छ । सडकका खाल्डाखुल्डी पुर्न र साइड लेन पिच गर्न सडक विभागलाई भनिएको छ भने मेलम्ची खानेपानीको पाइपका लागि सडक खनिएको ठाउँमा पनि अस्थायी रुपमा भएपनि कालोपत्रे गर्न भनिएको छ ।

यति मात्र होइन, धराहरा पुनर्निर्माण, बसपार्कमा काठमाडौं भ्यू टावर निर्माण तथा सार्वसाधारणले सडक छेउमा निर्माण सामाग्री थुपार्दा पनि धुलो आउने गरेको छ । उहाँले भन्नुभयो, ‘यसबारे मिडियाका साथीहरुले पनि लेखिदिनुपर्यो ।’
महानगरले ब्रमुरले सडक सफा गर्ने रुटहरु नै तोकेको छ । मुल सडक मात्र होइन, तीन मिटरसम्मका भित्री सडकहरुमा समेत ब्रुमरले धुलो बढार्नेछ ।

ब्रुमरले सडकमा भेटिएका प्लास्टिकका बोटलहरु पनि संकलन गर्नेछ भने ६० सेन्टिमिटर अग्लो सडक पेटीको धुलोहरु पनि संकलन गर्ने क्षमता राख्छ । ब्रुमरमा एउटा अगाडि, एउटा बीच भागमा र दुई वटा छेउमा ब्रस छन् भने ५०० मिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ ।
ब्रुमरमा जम्मा भएको फोहोर महानगरको टिपरमा अनलोड गरेर टेकु स्टेशनमा लगिनेछ ।

चालक विक्रेताको, इन्धन महानगरले दिने

महानगरपालिकाका अनुसार एउटा इटालियन ब्रमुरको मूल्य २ करोड १५ लाख १७ हजार ४३६ रुपैयाँ छ । तीन वर्षसम्म महानगरले तोकेको रुटमा सञ्चालन र सर्भिसिङको खर्च विक्रेताले नै व्यहोर्नेछ भने इन्धन महानगरले दिनेछ ।
महानगरले अब इटालियन ब्रुमर नै थप तीन वटा किन्ने योजना बनाएको मेयर शाक्यले बताउनुभयो ।

चाइनिज ब्रुमर ग्यारेजमा थन्कियो

इटालियन ब्रमुर सडकमा गुड्दा चाइनिज ब्रमुर भने महानगरको ग्यारेजमा थन्किएको छ ।

चीन सरकारले दुई वटा ब्रुमर अनुदानमा दिएको थियो । तर, त्यसले धुलो बढार्न सकेन । साथै मर्मत सम्भारका लागि पाटपूर्जा समेत नपाएको महानगरको गुनासो छ ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.