satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

सत्कार पोष्ट सत्कार पोष्ट
२०७९ असार ११ मा प्रकाशित
483
अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर
काठमाडौ ११ असार : नेपाली म्यूजिक भिडियो बजारमा धेरै चुनौतीपूर्ण संघर्ष हरु रहदै आइरहेको छ। जहाँ भाइरल बन्ने अहिलेको अवस्थाले संघर्ष गर्दै आएका नेपाली कलाकारहरु ओझेलमा पर्दै आएकाछन। भने अर्कोतिर रातारात टिकटकमा भाइरलहुने हरुको म्यूजिक भिडियो बजारमा अफरै अफर चलिरहेकोछ।
यस्तै नेपालगन्जकि मौसमी राना मगर मिस नेपालगन्ज कल्चचर फेसन सो २०१९ बाट प्रथम स्थान हासिल गरेर निरन्तर नृत्य र अभिनयमा लाग्दै आइरहेकिछिन। उनको पछिल्लो समयमा एक पछि अर्को म्यूजिक भिडियोले बजारमा माग बढाउदै आइरहेछ। बिशेषगरि उनी कल्चर गित सालैजो, झ्याउरे , जस्ता गितहरुमा बढी रुचाइएपनी म्युजिक भिडियो भने सवै प्रकारको गितमा गर्दै आइरहेकि छिन।
मोडेल मौसमी राना मगरको अभिनयमा फेरि अर्को नया गित (ओइ घोसे) बजारमा सार्बजनिक भएकोछ।उक्त गितको अडियोमा शब्द संगित संगम थापाले गरेकाछन भने आवाज संगम थापा, सुशीला लामा, शुदर्सन अधिकारी,मेनुका न्यौपानेको रहेकोछ।एरेन्ज नारायण दाहाल,मिक्सिङ कृष्ण लामिछाने, रहेका छन भने स्टुडियो मंगलम स्टुडियोबाट सम्पादन भएको छ।
भिडियो निर्माणमा अभिनय निरज श्रेष्ठ र मौसमी राना मगरले गरेका छन भने भिडियोमा क्यामेरा सरोज शाही मेकपमेन यूमिसा पाण्डे सम्पादन रोशन धिताल र भिडियो निर्देशन अर्जुन महर्जनले गरेका छन। उक्त गित Shusila Lama यूट्युब च्यानल बाट सार्बजनिक भएको छ। https://youtu.be/ArkJeWp3As0

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७९ असार ११
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७९ असार ११
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७९ असार ११
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७९ असार ११
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७९ असार ११
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७९ असार ११

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
२०७९ असार ११
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

Read more
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७९ असार ११
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७९ असार ११

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७९ असार ११
सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७९ असार ११
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.