satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

संस्थागत निर्णय गर्न बैठक डाकियो

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
430
डोटी कांग्रेस विद्रोहको तयारीमा

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ । यसका लागि काठमाडौंमा पार्टीको जिल्ला कार्यसमितिको आधिकारी बैठक डाकिएको छ ।

जिल्ला कार्यसमितिले नै भोलि बिहान कोटेश्वरस्थित सेवन्तिका होटलमा बैठक बोलाएको छ । जसमा जिल्लाका शीर्ष नेतादेखि उपलब्ध सबै पार्टी नेताकार्यकर्ता, शुभेच्छुक र भातृसंगठनहरूलाई डाकिएको जिल्ला कार्यसमितिका सचिव गणेश खड्काले बताए ।
जसका लागि जिल्लाका सबै तहका जनप्रतिनिधिहरू समेत आकस्मिक रुपमा काठमाडौं डाकिएको छ । भोलिको बैठकले सम्भवतः एकीकृत रुपमा सिङ्गो जिल्लाबाटै विद्रोहको निर्णय गर्ने स्रोतको दाबी छ ।

स्थानीय तहको नतिजाअनुसार कांग्रेसको देशभरकै नम्बर १ जिल्ला हुँदाहुँदै गठबन्धनका नाममा प्रतिनिधिसभाको सीट अरुलाई दिन लागिएको भन्दै डोटी कांग्रेसले विद्रोहको तयारी गरेको एक नेताले बताए ।केहीदिनअघि जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलगायतको टोली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएको थियो । जहाँ पुग्दा सुखद संकेत नपाइएको भन्दै विद्रोहको तयारीका लागि जिल्लाबाट प्रभावशाली नेताहरू राजधानी बोलाइएको थियो ।

स्रोतका अनुसार गठबन्धनका प्रतिनिधिसभा नेकपा एसका प्रेम आलेलाई र प्रदेशसभाको ‘ख’ क्षेत्र माओवादी केन्द्र त्रिलोचन भट्टलाई दिन लागिएको छ । बाँकी रहेको प्रदेश सभाको ‘क’ निर्वाचन क्षेत्रमात्रै कांग्रेसको भागमा पर्नसक्ने देखिएको छ ।

यही संकेत पाएपछि डोटी कांग्रेसका नेताहरू आक्रोशित भएका हुन् । पार्टीभित्रका सामान्य बिबादलाई हवाला दिँदै गठबन्धन लाद्ने काम भए डोटी कांग्रेस एकढिक्का भएर संस्थागत ढंगबाटै विद्रोहमा जाने जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
कर्णाली प्रदेश

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

by सत्कार पोष्ट
0

सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी...

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Download Firmware

Galaxy A01 SM-A015M Binário 4 Android 11 R Brazil ZTO A015MUBU4BUDB

by हेमन्त बुढाथोकी
0

Apart from this, it also allows you to sync data between the device and the Computer, back up your existing...

Read more

Vital Features of Table Software

Ideal VPN With respect to PUBG Global PC

Tips on how to Activate Avast SecureLine VPN

Ant-virus Software Intended for PC

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.