आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसीको शुभकामना !

काठमाडौं । सिङ्गै आकाश, सिङ्गै धरती बनेर आमाको भूमिका निभाउनु निकै गाह्रो कुरा हो । सन्तान जन्माउने मात्रै हैन, उसको भाग्य निर्धारणा गर्ने समेत आमाले नै गर्छिन् । श्रृष्टि चलाउने काम समेत आमाले गर्छिन् । आमाको महिमा किन यति धेरै विशाल र अतुलनीय छ ?  त्यस्तो कुन कारणले गर्दा आमालाई सबैभन्दा बढी महत्त्व दिइन्छ भन्ने उत्सुकता मेटाउन आफ्नै आमालाई सम्झे पुग्छ ।

आमाको सेवा गर्नाले के प्राप्त हुन्छ ? आदी बारेमा जानकारी प्राप्त गर्न जरूरी हुन्छ। आमाको आर्शिवाद सदासर्वदा मिलि रहोस्, मातातीर्थ अमावस्या अर्थात मातृसम्मान दिवस (आमाको मुख हेर्ने दिन) मातातिर्थ औंसी २०७६ को उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना ।  Astrologer Deepak Guru नामको युट्युब च्यानलबाट आमाको महीमा बारेकाे भिडियो यस्तो छ ः

सम्बन्धित खवर

Back to top button