satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

एथलेटिक्स संघको अध्यक्षमा पूर्व सांसद राजिव विक्रम शाह

सत्कार पोष्ट सत्कार पोष्ट
२०७५ चैत्र २५ मा प्रकाशित
682
एथलेटिक्स संघको अध्यक्षमा पूर्व सांसद राजिव विक्रम शाह

काठमाडौं ।  जाजरकोट जिल्ला क्षेत्र नं २ का पूर्व सांसद राजिव विक्रम शाह एथलेटिक्स संघको अध्यक्ष चयन भएका छन् । पूर्व सांसद शाह आइतबार चितवनमा सम्पन्न अधिवेशनबाट नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

वि.सं. २००४ सालमा स्थापना भएको यस संस्थाको प्रत्येक चार–चार वर्षमा अधिवेशन सम्पन्न हुने गरेको शाहका स्वकीय सचिव ललित बस्नेतले जानकारी दिएका छन् ।

उनले पछिल्लो समय राजनीतिसँगै समाजसेवामा पनि आफ्नो बलियो परिचय बनाएका छन् ।

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर २ बाट सांसद बनेका शाहको जाजरकोटको विकासमा महत्वपुर्ण भुमिका रहेको छ । उनले गत निर्वाचनमा अहिलेका वनमन्त्री शक्ति बहादुर वस्नेतसँग केही मतान्तरले हार व्यहोर्नु भएको थियो । निर्वाचनमा नेकपा एमाले र माओवादीका बीचमा गठबन्धन भएपछि शाहको जीत कठिन भएको थियो ।

उनी निर्वाचनमा हार व्यहोरेको भए पनि निरन्तर जनताको सेवामा व्यस्त छन् । एथ्लेटिक्समा उनी सहित १० जनाको कार्यसमिति तयार भएको छ । सदस्यहरुमा क्रमश कुमार श्रेष्ठ, जितेन्द्र चौधरी, शैलेन्द्र पाण्डे, धनविर चौधरी, दिपक रानाभाट, गज बहादुर गुरुङ, मोहन सिंह घले, जनक रावल, तेजेन्द्र थापा र दिल बहादुर बम चयन भएका छन् ।

शाह खेलकुदलाई राजनीति भन्दा टाढा राख्नुपर्ने मान्यता राख्दछन् । नेपाल एथ्लेटिक्स संघमा यो भन्दा पहिले पनि शाह नै अध्यक्ष रहेका थिए । उनको संगठनबाट तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक ल्याउँन सफल भएका थिए ।
यस वर्ष हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् । उनले एशियन युथ एथ्लेटिक्समा भारत, यमन, चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, मलेशिया, साउदी अरेबिया र थाइल्याण्डलाई हराएका हुन् ।

यस्तै, श्रीलङ्का, उज्वेकिस्तान, इण्डोनेसिया, ओमन, भूटान, जोर्डन, कीर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम र कतारका खेलाडीलाई पनि पराजित गरेका थिए । राज्यले केही सिमित खेल भन्दा पनि सबै खेलहरुमा समान भाव राख्नुपर्ने पूर्व सांसद शाहको धारणा रहेको छ । हरेक खेल र खेलाडीप्रति राज्यले गर्व गर्नुपर्ने अध्यक्ष शाह बताउँछन् ।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
२०७५ चैत्र २५
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
२०७५ चैत्र २५
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

२०७५ चैत्र २५
यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७५ चैत्र २५

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७५ चैत्र २५
नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशको प्रमुखमा-हरि बिष्ट

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशको प्रमुखमा-हरि बिष्ट

२०७५ चैत्र २५

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७५ चैत्र २५
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७५ चैत्र २५
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७५ चैत्र २५
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७५ चैत्र २५

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७५ चैत्र २५
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.