satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेकपा एकताको बाँकी काम वैशाख ९ गते टुङ्गिने

सत्कार पोष्ट सत्कार पोष्ट
२०७५ चैत्र २५ मा प्रकाशित
505
नेकपा एकताको बाँकी काम वैशाख ९ गते टुङ्गिने

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको बाँकी कार्यको घोषणा वैशाख ९ गते गर्ने तयारी भएको छ । तत्कालिन नेकपा एमाले र एमाओवादीबीच एकता भएर नेकपा बनेको एक वर्ष हुनलाग्दासमेत तल्ला कमिटीको एकताको काम बाँकी रहेको छ ।

एकताको बाँकी कार्य टुंग्याउने सन्दर्भमा नेकपाको सचिवालयले वैशाख ९ गतेलाई केन्द्रित गरेर आन्तरिक गृहकार्य अगाडी बढाएको छ । श्रीमती सीता दाहालको उपचारका निम्ती अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केलगत्तै गृहकार्य अगाडि बढाइएको छ । खास गरी केही दिन अघिबाट शीर्ष नेताहरू वैशाख ९ गतेलाई लक्षित गरेर एकताका काम सम्पन्न गर्ने कार्यमा लागेका हुन् ।

केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समय भइसक्दा पनि एकताका बाँकी काम पुरा हुन नसक्दा नेकपा जनस्तरमा कमजोर बन्दै गएको र सरकारका काम कारबाहीका बारेमासमेत जनस्तरमा भ्रम रहेको भन्दै व्यापक गुनासो बढ्दै गएको छ ।

एकताको काम पुरा नहुँदा नेकपाका कार्यकर्ताहरू कामविहीन भएका छन् भने असन्तुष्टि बढ्दै गएको छ। नेकपाका केही केन्द्रीय नेताहरूले समेत एकताका बाँकी कार्य पुरा नहुँदा पार्टी ध्वस्त भएको, पार्टी जनस्तरमा कमजोर बन्दै गएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन ।

यसै सन्दर्भमा नेकपाका शीर्ष नेताहरूले वैशाख ९ गते पार्टी एकता सकिएको घोषणा गर्नेगरी आन्तरिक तयारी गरेका हुन् । त्यसका निम्ती नेताहरूले छलफल अगाडि बढाएको नेकपाका एक नेताले बताए ।

’नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि पार्टी एकता टुंग्याउनेगरी छलफल अगाडि बढेको छ । अहिले शीर्ष नेताहरू छलफलमा जुटिरहनुभएको छ’, नाम उल्लेख नगर्ने शर्तमा नेकपाका ती नेताले भने । स्रोतकाअनुसार नेकपा सचिवालयका शीर्ष नेताहरूबीचमा छलफल गर्ने, सम्बन्धित प्रदेशका पदाधिकारीहरूलाई बोलाएर छलफल गर्ने काम भइरहेको छ ।

वैशाख ९ गते एकताको बाँकी काम पुरा गरी घोषणा गर्ने तयारीका सन्दर्भमा नेकपा महासचिव विष्णु पौडेलसँग बुझ्न खोज्दा आफू बैठकमा भएको बताउँदै यसबारेमा उनले थप प्रतिक्रिया दिएनन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने यसबारे बोल्न चाहेनन् । उनले काम भइसनसकेको बताए । उनले एकतालाई पूर्णता दिने भनिएको र गर्नैपर्ने अवस्था रहेको बताए ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७५ चैत्र २५
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७५ चैत्र २५
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७५ चैत्र २५
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७५ चैत्र २५
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७५ चैत्र २५
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७५ चैत्र २५

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७५ चैत्र २५
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७५ चैत्र २५
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७५ चैत्र २५
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७५ चैत्र २५

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७५ चैत्र २५
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.