जनतालाई मात्र मर्का बन्द छल्दै सुुकुटे पुगे प्रचण्ड

सिन्धुपाल्चोक ।       सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

 

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् ।

 

उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वा्चित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् ।

सम्बन्धित खवर

Back to top button