satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अस्पतालमा छट्पटाउदै क्यान्सर पीडित बालक, सहयोगका लागि परिवारको अपिल

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख १३ मा प्रकाशित
908
अस्पतालमा छट्पटाउदै क्यान्सर पीडित बालक, सहयोगका लागि परिवारको अपिल

बिर्तामोड ।  झापा हल्दिबारी गाउँपालिका-४ अधिकारीचोकका १३ वर्षीय बालक गोपीचन्द्र दंगाल ‘सुगम’ काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार छन् । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका दंगाललाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ।
उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । स्थानीय चिल्ड्रेन गार्डेन स्कुलमा कक्षा ७ मा अध्ययनरत सुगमलाई ब्लड क्यान्सर भएको परिवारजनले दुई महिनाअघि मात्र थाहा पाएको उनका काका मनकुमार दंगालले बताए।
झापामा उपचार संम्भव नभएपछि हाल उनको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। तीन महिना अघि छोराको शरीरमा निलो थिग्ला र दाँतबाट रगत आएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगेका थियौं, उनका बुबा भीष्मले भने,  ओमसाईका चिकित्सकले नाकमा मासु पलाएकाले समस्या आएको भन्दै छोराको शल्यक्रिया गरेका थिए, शल्यक्रिया गर्दा करिब एक लाख खर्च भएको थियो।
नाकको शल्यक्रिया पछि पनि छोरा सञ्चो नभएपछि थप उपचारका लागि चैत ४ गते काठमाडौ लगेको र कान्ति बाल अस्पतालका चिकित्सकले छोरालाई ब्लड क्यान्सर भएको जानकारी गराएको थियो। सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका भीष्मले छोराको उपचारमा आर्थिक खर्च जुटाइदिन सबैसमक्ष आग्रह गरेका छन्।
कान्ति बाल अस्पतालका डा• सुधीर सापकोटाको भनाईलाई उदृत गर्दै उनले भने,  छोराको उपचार ४४ महिना गर्नुपर्न हुन्छ, त्यसका लागि ३५ देखि ४० लाख खर्च हुन्छ। अहिलेसम्म ९ लाख खर्च भइसकेको छ। छोराको उपचारका लागि ५ लाख ऋण लिएका छौं, छोरा पढने स्कुलले ६३ हजार सहयोग गरेको छ, उनले भने,  यति रकमले नपुग्ने भएपछि स्थानीयद्वारा गठित गोपी चन्द्र ढंगाल  ‘सुगम’  ब्लड क्यान्सर बचाउ अभियानले चार लाख सहयोग गरेको छ। छोराको उपचार गराउन अझै ३० लाख लाग्ने सुगमका परिवारले बताएका छन्।
‘सुगम’ बचाउ अभियानलाई कैदीबन्दीको सहयोग
मनकुमारका एक मात्र छोरा सुगमको ब्लड क्यान्सर रोग देखा परेपछि स्थानीयको भेलाले गोपी चन्द्र ढंगाल  ‘सुगम’  ब्लड क्यान्सर बचाउन अभियान सुरु गरेको अभियानका संयोजक तुलसीप्रसाद मिश्रले जानकारी दिए। अभियान स्वरुप चन्दा रसिद छपाएर आर्थिक संकलनमा जुटेको उनले बताए। उनका अनुसार हालसम्म ४ लाख रुपैयाँ बढी पीडित परिवारजनलाई दिइसकेको छ।
यसै अभियानको क्रममा झापा कारागार र बन्दी विकास पुस्ताकालयले सुगम’ बचाउन अभियानलाई नगद २१ हजार गरेको छ। जेल जीवन बिताइरहेका कैदीबन्दीबाट संकलित सो रकम झापा कारागारका चौकीदार मोहन धितालले अभियानका संयोजक मिश्रलाई हस्तान्तरण गरेका थिए। त्यसैगरी महिला कैदीबन्दीले पनि अभियानलाई आर्थिक सहयोग गर्ने बताइएको छ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ बैशाख १३
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ बैशाख १३
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ बैशाख १३
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ बैशाख १३
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ बैशाख १३
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ बैशाख १३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ बैशाख १३
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ बैशाख १३
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ बैशाख १३
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ बैशाख १३

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ बैशाख १३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.