satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सानै उमेरमा मोवाइलबाटै लभ परेपछि

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख १५ मा प्रकाशित
424
सानै उमेरमा मोवाइलबाटै लभ परेपछि

डोटी । डोटीको बडीकेदार गाउँपालिका(१, वीपीनगरमा रहेको ईलाका प्रहरी कार्यालयमा एक अपरिचितको फोन आयो । फोन गर्ने व्यक्तिले बाटोमा एक केटा र दुई केटी आपसमा झगडा भइरहेको र उनीहरु मध्ये एक युवतीले आत्महत्या गर्ने कुरा गरिरहेको जानकारी दियो ।

ईलाका प्रहरी कार्यालयका ईन्चार्ज भरत चौधरीले तुरुन्तै टोली पठाए । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लियो ।

‘त्यो केटाको फेसबुकमा एउटा केटीसँग लभ परेको रहेछ, दुवैको कुरा बिहे गर्ने तहसम्म पुगेको रहेछ’ घटनाबारे सुनाउँदै ईचार्ज चौधरीले भने ‘तर, केटीका आमाबुवाले केटा विवाहित भएको र श्रीमतीले अर्कै बिहे गरेको थाह पाएपछि बिहे गर्न मानेनछन् ।’

चौधरीले थपे ‘त्यसपछि केटाले साथीमार्फत अर्को केटीसँग फोन सम्पर्क गरेछ, फोनमा गफ गर्दागर्दै लभ बस्यो छ ।’

उनीहरु बिहे गर्ने निधोमा पुगे । छोरीलाई खुशी साथ राख्ने र पढाई दिने भन्ने प्रतिवद्धतापछि आमा बुवाले पनि स्वीकृति दिए । आमाबुवाको टिकाटालो गरिदिए ।

दुलाह दुलही घर जान हिँडे । तर, विवाहको खबर पहिलो केटीलसम्म पुग्यो र दौडिएर बाटो छेक्न आइन् । आफूलाई धोका दिएको भन्दै झगडा सुरु गर्न थालिन् । आफुसँग पनि बिहे गर्नुपर्ने, नभए झुण्डिएर मर्ने धम्की दिएपछि झगडा भएको रहेछ ।

‘दुवै केटीको उमेर १७÷१८ बर्ष मात्रै छ, त्यसैले बिहे हुने त कुरै भएन’ ईन्चार्ज चौधरी भन्छन् ‘दुवै केटीका अभिभावकहरुलाई बोलाएर हामीले जिम्मा लगाइदियौं ।’

केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा १८ बर्षीय केटा र १९ बर्षीया केटीको जोडी आयो । भर्खर बिद्यालय शिक्षा परीक्षा (एसइई) दिएका उनीहरु मोवाइलबाटै नजिक भएका थिए । अभिभावकको आँखा छलेर भागे । केही दिनपछि केटाको घर आए ।

तर, जात नमिलेको भन्दै केटी पक्षले धम्की दिन थाल्यो । केटाकेटी डराएर स्थानीय प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालय पुगे । ‘२० बर्ष नपुगी बिहे हुँदैन भन्ने पनि जानकारी रहेनछ उनीहरुलाई’ जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले भन्छन् ‘एकोहोरा रुपमा हामीले बिहे गरिसक्यौं, अव कसरी बदर हुन्छ भनेर जिद्दि गर्न थाले ।’

धेरै प्रयासपछि सम्झाएर उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको धामी वताउँछन् ।

मोवाइल फोन र सामाजिक सञ्जालमा साथी बनेकाहरु प्रेममा पर्ने र सानै उमेरमा भागेर बिहे गर्ने घटना बढ्दै गएको इप्रका डोटीका सूचना अधिकारी धामी बताउँछन् । ‘अधिकांश त १७÷१८ बर्ष उमेर समूहकै छन्’ उनले भनेका छन्, ‘किशोरावस्थामा उनीहरु एकोहोरो भएका हुन्छन्, त्यसैले अभिभावक जिम्मेवार हुनुपर्छ ।’

उच्च अदालत बार एसोसियसन दिपायलका अध्यक्ष मेरिना श्रेष्ठ भने यसलाई सञ्चारका माध्यमको दुरुपयोग मान्छिन् । ‘चेतना अभावमा पनि यस्तो समस्या आएको छ’ उनको तर्क छ ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ बैशाख १५
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ बैशाख १५
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ बैशाख १५
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ बैशाख १५
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ बैशाख १५
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ बैशाख १५

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ बैशाख १५
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ बैशाख १५
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ बैशाख १५
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ बैशाख १५

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ बैशाख १५
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.