satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

साँगा महादेवको दर्शन गरी जान्नुहोस् तपाईंको आज

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
564
साँगा महादेवको दर्शन गरी जान्नुहोस् तपाईंको आज

आज वि स २०७६ वैंशाख १९ गते बिहिबारको रासिफल

मेष

आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ । आज शरीरमा चोटपटकको भयसमेत रहेको छ । खानपिनमा नियन्त्रण गर्नु राम्रो हुनेछ । जीवनसाथीसित पनि ठाकठुक पर्नसक्छ । आज शुभ अंक ४ हुनेछ ।

बृष

दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । आम्दानी पनि राम्रै हुने देखिन्छ । आज शुभ अंक ३ हुनेछ ।

मिथुन

आज घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । काममा व्यस्तताले गर्दा समय निकाल्न धौधौ पर्ने छ । छरछिमेकी वा आफन्तको काममा दिन बित्नेछ  । आर्थिक पक्षमा भने खासै उपलब्धी हुने देखिदैंैन । मान, प्रतिष्ठामा समेत कमी आउन नदिन प्रयास गरिने छ। आज शुभ अंक ९ हुनेछ ।

कर्कट

आज राम्रा अवसर प्राप्त हुनेछ । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धन लगानि गर्ने अनुकूलता हुनेछ । हुनै पनि काम गर्न मन दोधार नबनाउनुनै आज राम्रो हुने छ । नत्र तिनलाई पूर्ण उपयोग गर्न कठिन छ । आज शुभ अंक  ५ हुनेछ ।

सिंह

आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । रकमको लेनदेनमा विवाद आउन सक्छ । आज नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने हुनसक्छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । खर्चको मात्रा पनि बढ्न सक्छ । आज शुभ अंक ९ हुनेछ ।

कन्या

शुभ समाचार प्राप्त हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने छ भने विशेष सभा समारोहमा सहभागी हुनु पर्नेछ । आज शुभ अंक ४ हुनेछ ।

तुला

आज धेरैं परिश्रम गर्नु पर्ने छ । व्यवसायिक क्षेत्रमा पनि राम्रो रहेको छ । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावक साथै ठूलाबडाको आशीर्वाद प्राप्त हुनाले काम सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सकिनेछ । आज शुभ अंक २ हुनेछ ।

बृश्चिक

आजको दिन आसै राम्रो छैन । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे पनि अपमान र अपजसको सम्भावना छ । अशुभ समाचारले मन खिन्न हुनसक्छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । आज शुभ अंक ८ हुनेछ ।

धनु

आज अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । काममा ढिलासुस्ती हुने योग छ । संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ । नजिकैको मित्र वाआफन्तले अपमानित तुल्याउन सक्छ । नआत्तिकन सयमताका साथ निर्वाह गर्नुहोला । आज शुभ अंक ७ हुनेछ ।

मकर

आजको समय राम्रो रहेकोछ । प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लिन सक्छ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ । कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । आज हुनै पनि काममा तपाईको विजय हुनेछ । आज  शुभ अंक ७ हुनेछ ।

कुम्भ

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला जस्ता काममा चुनौतीको सामना गर्नुपर्छ । बन्दव्यापार र उद्योग धन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । आज शुभ अंक १ हुनेछ ।

मीन

मानसम्मानमा गिरावट आउने छ । आज कुनै पनि काम सोचविचार गरेर मात्र गर्नु राम्रो हुने छ । तपाईंको बौद्धिक चिन्तन वा विचारको आलोचना हुनेछ । खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । सहयोगीहरू टाढिन सक्छन् । साथीभाईको भेटघाटले मनमा उत्साह मिल्ने छ । आज शुभ अंक १ हुनेछ ।

यद्यपी,
तपाईंको भाग्यको निर्धारण तपाको आफ्नै सकारात्मक सोच, लगनशीलता, लक्ष्यप्रती दृढ र निरन्तरको कर्मले गर्नेछ । राशिफल कुरा धर्मप्रतिको विश्वास मात्रै हो ।

Related Posts

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
विविध

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

by लालबहादुर बि.क.
0

डडेल्धुरा,२ पुष : डडेल्धुराका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था...

कर्णाली प्रदेश

राउटे बस्ती सिल

by सत्कार पोष्ट
0

  कोहलपुर-११ राउटे समुदाय बसोवास गर्दै आएको बस्तीनै सिल गरिएको छ। सुरक्षाको चुनौती बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीनै...

सुकुम्बासी रातो फारम वडा अध्यक्षले भर्ना मानेनन्

नेपाल नागरिक उधम सहकारीको हार्दिक  शुभकामना

नेपाल नागरिक उधम सहकारीको हार्दिक शुभकामना

सहिद दिवसमा शिवालय गाउँपालिकाले सहिद, बेपत्ता परिवार र घाइते अपांगलाई सम्मान कार्यक्रम गरेकोछ

सहिद दिवसमा शिवालय गाउँपालिकाले सहिद, बेपत्ता परिवार र घाइते अपांगलाई सम्मान कार्यक्रम गरेकोछ

पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले घट्‍यो 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.