satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सगरमाथा चढ्नेको ओइरो, ५५ करोड राजस्व सङ्कलन

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख ३१ मा प्रकाशित
623
सगरमाथा चढ्नेको ओइरो, ५५ करोड राजस्व सङ्कलन

काठमाडौं । पछिल्लो समय पर्वतारोहीको सङ्ख्यामा बढोत्तरी आएसँगै राज्यको राजस्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७५र७६ मा मात्र एक हजार हाराहारीमा पर्वतारोहीले नेपालका विभिन्न हिमालको आरोहण गरेका छन्, जसबाट करिब ५५ करोडको राजस्व सङ्कलन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १०६ समूहमा रहेर ८४२ जना स्वदेशी तथा विदेशी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य ३० पर्वतको सफल आरोहण गरेका छन् । त्यसबाट ५५ करोड ५ लाख ५७ हजार ७ सय ३८ रुपैयाँ सैंतीस पैसा राजस्व सङ्कलन भएको छ । यो पर्वतारोहण क्षेत्रबाट अहिलेसम्मकै उच्च राजस्व सङ्कलन हो ।

गत आर्थिक वर्ष २०७४र७५ मा पर्वतारोहण क्षेत्रबाट ४६ करोड ६१ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो । यस वर्ष आर्थिक वर्ष अन्त्य हुन दुई महिना अगावै ५५ करोड नागेको हो । यो रकम अझ बढ्न सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले बताए ।

‘५५ करोडमाथिको राजस्व सङ्कलन गर्दै पर्यटन क्षेत्रबाट पर्वतारोहणले नयाँ रेकर्ड कायम गरेको छ । अझ यो रेन्ज बढ्न सक्छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६० करोड पुग्ने हाम्रो अनुमान छ ।’ उनले भने, ‘पर्यटन सिजन सकिन लागे पनि पर्यटकको आकर्षण र आगमनको निरन्तरताले भने यो रेन्ज अझ माथि उठ्ने देखिन्छ ।’

गत वर्षभन्दा यस वर्ष करिब २० प्रतिशतले पर्यटन राजस्व बढेको छ । निर्देशक थापाका अनुसार नेपालको भू–राजनीति र पर्यटन पोलिसी लगायत पर्यटन र पर्यटकमैत्री शान्तिपूर्ण वातावरणका कारण बाह्य पर्यटक बढेर गएको हो । त्यति मात्र नभएर पछिल्लो समय आन्तरिक पर्यटकसमेत ह्वात्तै बढेको छ ।

सगरमाथा चढ्नेको ओइरो
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको सङ्ख्यामा बढोत्तरी भएको छ । विश्वभरका पर्वतारोहीको आकर्षण सगरमाथा हुने गरेको छ । पछिल्लो समय विदेशी पर्वतारोही मात्र नभएर नेपाली पर्वतारोहीसमेत सगरमाथा चढ्ने होडमा देखिन्छन् । यसले पर्यटन क्षेत्रको विकास विस्तार एवम् प्रवद्र्धनमा सहयोग त मिलेको छ नै अझ यसले मुलुकको राजस्व सङ्कलनमा समेत महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
पर्यटन बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र ३७८ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् भने यसबाट ३९ लाख ७५ हजार अमेरिकी डलर अर्थात् ४३ करोड ९९ हजार २ हजार ७ सय १२ रुपैयाँ सङ्कलन भएको छ, जसमा १३ जना नेपाली पर्वतारोही रहेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि) पछि दोस्रोमा ८५१६ मिटर उचाइमा रहेको लोत्छे हिमालप्रति आरोहीहरूको आकर्षण देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा ९२ जना पर्वतारोहीले लोत्छेको आरोह गरेका छन् भने यसबाट एक करोड ८१ लाख ४८ हजार ८ सय १५ रुपैयाँ राजस्व उठेको छ ।

त्यस्तै तेस्रोमा मकालु हिमाल परेको छ, जुन हिमाल ५३ जनाले आरोहण गरेका छन् भने यसबाट एक करोड ५ लाख ३८ हजार ७ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यी लगायत नेपालका परिचित र पर्वतारोहणका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका ६ हजार रेन्ज माथिका कञ्चनजङ्गा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लु, अपी, पासाङ ल्हामु लगायतका ३० भन्दा बढी पर्वतहरूको समेत पर्वतारोहण भइरहेका छन् । यी हिमाल तथा पर्वतको समेत राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान रहेको छ ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ बैशाख ३१
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ बैशाख ३१
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ बैशाख ३१
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ बैशाख ३१
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ बैशाख ३१
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ बैशाख ३१

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ बैशाख ३१
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ बैशाख ३१
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ बैशाख ३१
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ बैशाख ३१

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ बैशाख ३१
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.