satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

बलात्कारपछि फरार अभियुक्त भारत छिर्ने क्रममा समातिए

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
655
कपाल मुण्डन गरी दलित महिला कुटपिट गर्ने ८ जना पक्राउ

काठमाडौं ।  सात वर्षीय बालिका बलात्कारका आरोपी राजु खरेल फरार बनेपछि प्रहरी चर्को दबाबमा परिरहेको थियो । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीको दुई साता बितिसक्दा पनि आरोपी पक्राउ नसकेपछि शान्तिनगरका स्थानिय महिलाहरुले पनि प्रहरीमाथी दबाब बढाइरहेका थिए ।

घरमा काम गर्ने महिला छतमा कपडा धुने समय पारेर उनले सात वर्षीय बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ । उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसुती गृहमा स्वास्थ्य परीक्षण गरेको थियो। स्रोतका अनुसार बालिकाको योनीमा केही पुरानो घाउ देखिन्छ ।

आरोपी आफ्नो पुर्ख्यौंली गाउँ काभ्रेतिर लुकेको आशंकामा प्रहरीले काभ्रेका विभिन्न ठाउँमा छापा मारेको थियो । तर आरोपी भगौडा प्रहरीका असई खरेल पक्राउ परेनन् । सोमबार प्रहरीले उनकी श्रीमतीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा लगेर राखेको थियो । श्रीमती र छोराको मोबाईल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। भागेर जहाँ गएपनि आफ्नो लोकेशन बताउन खरेलले परिवारका सदस्यलाई फोन गर्लान् र त्यसैका आधारमा उनको लोकेशन पत्ता लगाएर पक्राउ गर्न सकिएला भन्ने आशा प्रहरीको थियो ।

भयो पनि त्यस्तै । सोमबार बिहान ११ बजेर ५८ मिनेटमा सेभ नभएको नयाँ नम्बरबाट खरेल पत्नीको मोबाइलमा फोन आयो। प्रहरीले नै उक्त फोन उठायो । तर तीन सकेन्डमै फोन काटियो। फोन फरार आरोपी राजुकै थियो । उनले तीन सेकन्डमा यतिमात्रै भने, ’मेरो कारणले तिमीहरुलाई दुःख भयो है म…।’ यति के भनेका थिए फोन अचानक काटियो । त्यसपछि प्रहरीले सोही नम्बरका कल ब्याक गर्‍यो। तर फोन लाग्दै लागेन। प्रहरीले सम्पर्कको निरन्तर प्रयास गरिराख्यो ।

धेरैबेरपछि उक्त नम्बरमा फोन त गयो तर उठेन । प्रहरीले तुरुन्तै नेपाल टेलीकम स्रोत संग सम्र्पक राखेर उक्त कलको लोकेशन झिकायो । त्यसपछि प्रस्ट भयो, आरोपी कंचनपुरको बेलौरीमा छन र उनी भारत पस्ने तयारीमा छन् । किनकी सुरुमा जुन लोकेशनबाट फोन आएको थियो त्यसपछि फोन गर्दा मोबाइलले भारतको सिमावर्ती क्षेत्रको लोकेशन देखाएको थियो । यसको सोझो अर्थ थियो, सुरुमा फोन गर्दा उनी बेलौरीमा थिए । फोनको घन्टी जाँदा उनी भारत प्रवेश गर्ने सीमा नजिक देखिन्थे ।

प्रहरीले यसको सूचना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई दियो । सीमा पार गरेर भारत जानेमाथि व्यक्तिगत रुपमा खानतलासी लिने र सोधपुछ गर्ने काम सुरु भयो। त्यहीबेला खरेल पक्राउ परे । त्यतिबेला दिउँसो साढे २ बजेको थियो । प्रहरी स्रोतले भने, ’पक्राउ पर्दा उनी आलसतालस देखिन्थे । सायद उनले सोचेका थिए, भारत छिरेपछि प्रहरीले केही भेउ पाउनेवाला छैन ।’

पक्राउ परेका खरेललाई सोमबार नै विमानमार्फत काठमाडौं ल्याउने प्रहरीले तयारी थालेको थियो । तर कागजपत्रको काम नसकिएकाले पठाएन्। प्रहरी स्रोतका अनुसार आज मध्यान्हसम्म उनलाई काठमाडौं ल्याईनेछ । त्यसपछि उनीमाथी प्रहरीले बयान थाल्नेछ ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.