satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नाबालिका बलात्कार गर्ने शिक्षक पक्राउ

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
855

मकवानपुर । तीन वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकास्थित नीजी विद्यालयमा एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक अमन लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

छात्रालाई विद्यालयकै शौचालयमा सोमबार बलात्कार गरेको उजुरी परेपछि २२ वर्षीय लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक विरेन्द्र पनेरुले बताए ।

बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार इलाका प्रहरी कार्यालय मनहरीमा किटानी जाहेरी दिएका थिए । उजुरीका आधारमा पक्राउ परेका लामामाथि बलात्कार (जबर्जस्ती करणी)मा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यसैबीच, एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार हेटौंडा उपमहानगरपालिका ५ पिप्लेका ४५ वर्षीय हिरालाल चौंलागाई पक्राउ परेका थिए । हेटौंडा उपमहानगरपालिका २ मा डेरा गरी बस्ने बालिकालाई शनिबार बलात्कार गरेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् मुकेशकुमार सिंहले बताए ।

बढ्दैछन् बलात्कारका घटना

मकवानपुरमा बिगत तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् । आर्थिक बर्ष २०७५/७६ को चैतसम्मको ९ महिनाको अवधिमै २५ वटा बलात्कारको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख एवम् प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।

उनका अनुसार सबैभन्दा बढी बलात्कारका घटना २०७५ को कात्तिक र चैतमा ५/५ वटा भएका छन् । त्यस्तै, बलात्कृत हुनेमा सबैभन्दा धेरै १६ देखि २५ बर्ष उमेर समूहका १४ जना युवती र १६ बर्षभन्दा मुनिका ७ जना बालिका रहेको प्रहरीको तथ्याङ्क छ ।

त्यस्तै, गत आर्थिक बर्ष २०७४/७५ मा २१ वटा बलात्कारको घटना दर्ता भएको मकवानपुरमा आर्थिक बर्ष २०७३/७४ मा २२ वटा र २०७२/७३ मा १९ वटा बलात्कार घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.