satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपालबाट मोदीलाई बधाईको ओइरो, यस्तो फर्काए नेतालाई जवाफ

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
505
नेपालबाट मोदीलाई बधाईको ओइरो, यस्तो फर्काए नेतालाई जवाफ

काठमाडौं । सत्तारुढ दल भारतीय जनता पार्टीले प्रचण्ड बहुमतसहित फेरि सरकार बनाउने भएपछि नेपाली नेताहरुले बधाई दिन थालेका छन् । मतगणनाको अन्तिम परिणाम आइनसक्दै नेपालबाट भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिने होडबाजी नै चलेको छ  । मतपरिणामको सुरूवाती रुझान आउनेबित्तिकै सबैभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई दिए । ओलीले विशाल जीतका लागि मोदीलाई बधाई दिँदै आगामी दिनमा सहकार्य अझै मजबुत र निकट हुने विश्वास व्यक्त गरेका थिए । त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापासहितले प्रचण्ड जीतका लागि मोदीलाई बधाई दिए ।

मोदीले यस्तो फर्काए जवाफ 

नेपालका एकपछि अर्को नेताले मोदीलाई मेन्सन गरेर र नगरी सामाजिक सञ्जाल ट्वीटरबाट बधाई दिए । मोदीले आफूलाई ट्विटरमार्फत् बधाई दिने सबैलाई मेन्सन गरेर जवाफ फर्काएका छन् ।

ओलीसँग सहकार्य

प्रधानमन्त्रीको व्यक्तिगत ट्वीटर ह्यान्डल केपी शर्मा ओलीमा मेन्सन गर्दै मोदीले सबैभन्दा पहिले न्यानो बधाईका लागि धन्यवाद भनेका छन् । त्यसपछि उनले नेपालसँगको सम्बन्ध अझै नजिक रहने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल र भारत अनन्तकालदेखि नै घनिष्ठ साथी र छिमेकीकारुपमा रहेका छन् ।  जसलाई हाम्रा जनता–जनताबीचको निकटताले अझै मजबुत बनाएको छ’, मोदीले भनेका छन्, ‘म नेपाल–भारत सम्बन्धलाई अझै उचाईमा लैजानका लागि तपाईंसँगको सहकार्यलाई जारी राख्न चहान्छु।’

Thank you PM @kpsharmaoli for your warm wishes. Nepal and India have been close friends and neighbours since time immemorial, nurtured by our strong people-to-people bonds. I look forward to continue working with you to take India-Nepal relationship to ever greater heights. https://t.co/ySA7gtzVu2

— Narendra Modi (@narendramodi) May 23, 2019

देउवालाई धन्यवाद !

ओलीसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोदी र अमित शाहलाई मेन्सन गर्दै बधाई दिए ।  देउवालाई पनि मोदीले जवाफ फर्काए । मोदीले देउवालाई जवाफ फर्काउँदै शुभकामनाका लागि धन्यवाद भनेका छन् । ‘भारत र नेपाल निकट छिमेकीकारूपमा विशेष सम्बन्ध राख्दै आएका छन् । हामी नेपालसँग आफ्नो पारम्परिक रूपमा घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध मजबूत गर्नका लागि प्रतिबद्ध छौँ’, मोदीले देउवालाई जवाफ फर्काउँदै भनेका छन् ।

Thank you @DeubaSherbdr for your good wishes. India and Nepal share special bonds of kinship. We remain committed to strengthening our traditionally close & friendly ties with Nepal. https://t.co/yVtG2Srfcq

— Narendra Modi (@narendramodi) May 23, 2019

प्रचण्डसँग राजनीतिक सहकार्य

देउवासँगै मोदीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पनि ट्वीटरमा जवाफ फर्काएका छन् । सुरुमै प्रचण्डलाई धन्यवाद दिँदै मोदीले भारतले नेपालसँगको निकट सम्बन्धलाई उच्च महत्त्व दिएको बताएका छन्। उनले आगामी दिनमा पनि यो निकट सम्बन्धलाई निरन्तरता दिँदै नेपालसँग उच्च राजनीतिक तहको सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

Thank you @cmprachanda. India deeply values its close relations with Nepal. We look forward to continuing our engagement at the highest political levels with Nepal. https://t.co/fyOQQfeWZK

— Narendra Modi (@narendramodi) May 23, 2019

थापालाई विश्वास

मोदीले राप्रपा अध्यक्ष कमल थापाको पनि बधाई स्वीकार्दै धन्यवाद दिएका छन् । उनले नेपालसँगको ऐतिहासि र बहुआयामिक सम्बन्धलाई भारतले उच्च महत्व दिएको विश्वास थापालाई दिलाएका छन्।

Thank you @KTnepal for your good wishes.

India deeply values its close historical ties and multi-faceted partnership with Nepal. https://t.co/m3BWdaPeEe

— Narendra Modi (@narendramodi) May 23, 2019

ज्ञवालीलाई धन्यवाद

नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि मोदीलाई ट्वीटरमार्फत् बधाई दिएका छन् । ज्ञवालीको बधाई स्वीकार्दै मोदी न्यानो शुभकामनाका लागि धन्यवाद दिएका छन्। ‘हामी नेपालसँगको साझेदारीलाई अझै बलियो बनाउन गम्भीरताका साथ प्रतिबद्धता जनाउँछौँ’, मोदीले भनेका छन्।

Thank you @PradeepgyawaliK for your warm wishes and greetings.

We are deeply committed to further strengthening of our partnership with Nepal. https://t.co/ksW80ezWvL

— Narendra Modi (@narendramodi) May 23, 2019

रामचन्द्रलाई जवाफ

मोदीलाई शुभकामना दिने नेता कांग्रेसका रामचन्द्र पौडेल पनि छन्। पौडेलको शुभकामना स्वीकार्दै मोदीले उनलाई बधाईका लागि धन्यवाद भनेका छन् । ‘भारत नेपाल सरकारसँगको द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउँदै काम गर्न तयार छ’, मोदीले भनेका छन्।

Thank you @NcPaudel for your kind wishes. India is committed to work with Government of Nepal for further strengthening our bilateral ties. https://t.co/bI4E7YFJBj

— Narendra Modi (@narendramodi) May 23, 2019

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.