satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नयाँ सरकार गठनको तयारीमा नरेन्द्र मोदी

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
654
नयाँ सरकार गठनको तयारीमा नरेन्द्र मोदी

एजेन्सी । भारतको लोकसभा निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । परिणाम अनुसार सत्तारुढ भाजपाले अत्यधिक मतका साथ जीत हासिल गरेको छ । अन्तिम निर्वाचन परिणाम आएपछि राजधानी नयाँ दिल्लीमा भाजपाको केन्द्रीय कमिटिको वैठक बसेको थियो । त्यस्तै केन्द्रीय मन्त्रिपरिषद् वैठकले १६औं लोकसभालाई भंग गर्ने प्रस्ताव पारित गरिसकेको छ ।  शुक्रबार साँझ भएको क्याविनेट वैठकमा विदेश मन्त्री सुष्मा स्वराज, रेल मन्त्री पीयूष गोयलका अतिरिक्त सम्पूर्ण नेता सामेल भए । बैठकमा स्वास्थ खराब भएका कारण अर्थमन्त्री अरुण जेट्ली भने सहभागी भएका थिएनन् । तथापि उनको घरमा पनि एक वैठक बसेको थियो ।

त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटेर आफ्नो र सम्पूर्ण क्याविनेटको राजीनामा दिएका छन् । केन्द्रीय क्याविनेटको सम्मानमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज राष्ट्रपति भवनमा भोजको आयोजना गरे । राष्ट्रपति भवनको भोजनमा प्रधानमन्त्री मोदी र एनडीए क्याविनेटका सबै मन्त्री उपस्थित थिए । १६औं लोकसभा भंग गर्ने र क्याविनेटको राजिनामा प्रस्तुत भएसँगै भारतको केन्द्रमा नयाँ सरकार बनाउन प्रक्रिया सुरु भएको छ । स्पष्ट बहुमत पाएको आधारमा यस प्रक्रियाको हकदार भाजपा हो ।

वर्तमान लोकसभाको समयावधी जुन ३ मा समाप्त हुँदैछ । यसपछि नयाँ लोकसभाले काम सुरु गर्नेछ । नयाँ लोकसभाको गठनको लागि चुनाव आयुक्त राष्ट्रपतिसँग भेटघाट गर्नेछन् र नव निर्वा्चित उमेद्वारीको सूचि प्रस्तुत गर्नेछन् ।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ भाजपा नेता लालकृष्ठ आडवाणी र मुरली मनोहर जोशीसँग भेटघाट गरेर आशीर्वाद लिएका छन् । यस भेटमा भाजपा अध्यक्ष अमित शाह पनि उपस्थित थिए । भेटपछि मोदीले ट्वीट गर्दै आणवाणीलाई दशकौंको सघर्षमार्फत भाजपालाई आजको अवस्थामा ल्याएको श्रेय दिएका छन् भने जोशीलाई महान वौद्धिक बताएका छन् । स्रोतका अनुसार मे ३० सम्ममा प्रधानमन्त्री मोदीले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्न सक्छन् । सुत्रका अनुसार पछिल्लो पटकजस्तै यो पटक पनि साँझ ४ देखि ५ बीचमा शपथ ग्रहण हुन सक्छ ।

त्यस अघि मोदी मे २८ मा उनको निर्वाचन क्षेत्र काशी गएर धन्यवाद सभालाई सम्बोधन गर्ने र आमालाई भेट्ने सम्भावना पनि बताईएको छ । अघिल्लो पटकजस्तै यो पटकको शपथ ग्रहणमा छिमेकी देशका नेतालाई आमन्त्रण गरिने नगरिने हालसम्म स्पष्ट भएको छैन ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

Avast Premier Assessment

Ways to Hold Powerful Board Appointments

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.