satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

पृथ्वी नारायण शाहको मूर्ति सगरमाथा शिखरमा (हेर्नुस् भिडयो)

satkarpost satkarpost
मा प्रकाशित
600
पृथ्वी नारायण शाहको मूर्ति सगरमाथा शिखरमा (हेर्नुस् भिडयो)

काठमाडाैं ।  सगरमाथा शिखरबाट ओर्लन नसकेर एक बेलायती आरोहीको शनिबार मृत्यु भएको छ। उनीसहित यो सिजनमा सगरमाथा आरोहणमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुगेको छ। यो सिजनमा सगरमाथासहित विभिन्न हिमाल चढ्दा मृत्यु भएका पर्वतारोहीको संख्या भने १८ पुगेको छ। पर्यटन अधिकारीहरूका अनुसार कमजोरी, थकान र अत्यन्त भीड भएकाले आरोहण÷अवतरणमा हुने ढिलाईका कारण पर्वतारोहीको मृत्यु भएको हो।

पर्यटन विभागले यो सिजनमा सगरमाथा आरोहण गर्न ३ सय ८१ जना पर्वतारोहीलाई अनुमति दिएको थियो। यति धेरै जनालाई आरोहण अनुमति किन दिइयो भनेर प्रश्न उठेको छ। सरकारले सगरमाथा आरोहणको अनुमति दिन जनही ११ हजार अमेरिकी डलर शुल्क लिने गरेको छ। यस वर्ष पनि सगरमाथाको शिखरनजिक आरोहीहरूको ठूलो भीड र लामो पंक्ति देखिएका तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भएका छन्। सगरमाथामा यसै साता एक नेपाली, एक अस्ट्रियाली र एक अमेरिकाली आरोहीको मृत्यु भएको छ। यो बर्षको आरोहणमा २४ औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले विश्व किर्तिमान कायम गरेका छन् । त्यस्तै पेम्बा शेर्पाले पृथ्वीनारायण शाहको मुर्ति सगरमाथामा लगेर २०७५ सालमा किर्तिमान कायम गरेका छन् । उनले १७ औँ पटक सगरमाथा आरोहण गरेका थिए ।

अहिले पनि पृथ्वीनारायण शाहको मुर्ति जस्ताका तेस्तै चुचुरोमा देख्न सकिन्छ । यस वर्ष सगरमाथाको चुचुरोमा सफल आरोहण गरि फर्किने क्रममा हिउले औला र गाला खाएपछी घाइते भएका दोलखाका लाल बहादुर जिरेलसंग हामीले माइतीदेबी स्थित स्वाकोन हस्पिटलमै गएर कुराकानी गरेका थिए । चुचुरोको सफल आरोहण गरि फर्किदा अक्सिजन सकेपछी फेर्ने क्रममा आफु घाइते भएको उनि बताउछन । उनले “महिला विरुद्धको हिंसा अन्य गरौ” भन्ने आवाजलाई २०७६ जेष्ठ ९ गते बिहानको ९:५०बजे बिश्वको सर्बोच्च शिखर सगरमाथा सम्म पुर्‍याउन सफल भएको हो ।

हेर्नुस् भिडयो

Related Posts

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
विविध

डडेल्धुराका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

by satkarpost
0

डडेल्धुरा,२ पुष : डडेल्धुराका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था...

कर्णाली प्रदेश

राउटे बस्ती सिल

by satkarpost
0

  कोहलपुर-११ राउटे समुदाय बसोवास गर्दै आएको बस्तीनै सिल गरिएको छ। सुरक्षाको चुनौती बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्तीनै...

सुकुम्बासी रातो फारम वडा अध्यक्षले भर्ना मानेनन्

नेपाल नागरिक उधम सहकारीको हार्दिक  शुभकामना

नेपाल नागरिक उधम सहकारीको हार्दिक शुभकामना

सहिद दिवसमा शिवालय गाउँपालिकाले सहिद, बेपत्ता परिवार र घाइते अपांगलाई सम्मान कार्यक्रम गरेकोछ

सहिद दिवसमा शिवालय गाउँपालिकाले सहिद, बेपत्ता परिवार र घाइते अपांगलाई सम्मान कार्यक्रम गरेकोछ

पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले घट्‍यो 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.