देउवाले भने ‘सरकारसँग बजेट कार्यान्वयन गर्ने क्यापासिटी छैन्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट कार्यान्वयन गर्ने क्यापासिटी सरकारसँग नभएको टीप्पणी गरेका छन्।

आर्थिक वर्ष २०७६/०७७ को बजेटको आलोचना गरेका उनले भने, ‘यो बजेट वितरणमुखी छ। कार्यान्वयन गर्ने क्यापासिटी सरकारसँग छैन,’ उनले भने ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गरेलगत्तै संसदमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकार यो बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको बताएका थिए।

सम्बन्धित खवर

Back to top button