satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

चोखो मनले देख्ने बित्तिकैमनोकामना पुरा हुनेछ

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ २१ मा प्रकाशित
793
चोखो मनले देख्ने बित्तिकैमनोकामना पुरा हुनेछ

 

काठमाडाैं ।  यसरी भयो भगवान शिवको जन्म । विष्णु पुराणमा भगवान शिवको जन्मको बारेमा वर्णन गरिएको कहानीलाई शिवको बाल रुप वर्णनकोे बारेमा लिईन्छ। विष्णु पुराणमा उल्लेख भएअनुसार ब्रह्मालाई एउटा बच्चाको अति आवश्यक थियो । बच्चाको लागि ब्रह्माले तपस्या गर्न थाले । त्यतिनैबेला उनको काखमा रुदै गरेको एउटा बालक प्रकट भयो । ब्रह्माले त्यस बालकलाई रुनुको कारणबारे सोधे । त्यतिबेला बालक शिवले उनको नाम ब्रह्मा नभएको कारण आफु रोएको बताए । शिवलाई खुसी पार्न ब्रह्माले शिवको नाम रुद्र राखिदिए । जसको अर्थ हुन्छ रुने वाला । त्यो नामले पनि शिव खुसी भएनन् । त्यसपछि ब्रह्माले अर्को नाम दिए त्यो पनि शिवलाई मनपरेन । ब्रह्माले अनेक प्रकारले फकाउदै शिवको आठ ओटा नामहरु दिए ,रूद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । त्यसपछि भगवान शिव यि नामहरुबाट चिनिन थाले । शिव पुराणको अनुसार यि नामहरु पृथ्वीमा लेखिएको थियो ।

यसरी शिव ब्रह्मा पुत्रको रुपमा जन्मिए । शिवको यहि जन्मको अर्को एउटा पौराणिक कथा पनि छ जुन विष्णु पुराणमा उल्लेख छ । विष्णु पुराणमा उल्लेख भए अनुसार जब धरती, आकाश,पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो त्यतिबेला ब्रह्मा, विष्णु र महेश (शिव)बाहेक कुनै देव अथवा प्राणीको अस्तित्वनै यस ब्रह्माण्डमा थिएन । त्यतिबेला भगवान विष्णु जल सतहमा शेषनाग माथि पल्टिरहेका देखिन्थे । सोहि समय उनको नाभिबाट कमलको फुलमा ब्रह्माजी प्रकट भए । जब ब्रह्मा,विष्णु सृष्टिको विषयमा कुरा गरिरहेका थिए सोहि समय भगवान शिव पनि प्रकट भए । त्यतिबेला ब्रह्माजीले शिवलाई चिन्ह इनकार गर्दिए ।

शिव रिसाउने डरले भगवान विष्णुले ब्रह्माजीलाई दिव्य दृष्टि प्रदान गरि शिवको बारेमा याद दिलाईदिए । ब्रह्मालाई आफ्नो गल्ति महसुस भयो । उनले शिवसंग तत्काल क्षमायाचना गर्दै शिवसंग आफ्नो पुत्रको रुपमा जन्म लिने आर्शिवाद मागे । शिवले पनि ब्रह्माको आर्शिवाद स्विकार गर्दै आफु ब्रह्माको पुत्रको रुपमा जन्म लिने आर्शिवाद दिए । कालांतरमा विष्णुको कानको मयलबाट जन्मिएका मधु _कैटभ राक्षसलाई मारिसकेपछि जब ब्रह्माले सृष्टिको रचना गर्न शुरू गरे तब उनलाई एउटा बच्चको आवश्यकता पर्यो । उनलाई भगवान शिवको आर्शिवादको सम्झना भयो । त्यसपछि ब्रह्माले तपस्या गरे । तपस्या पश्च्यात बालक शिव बच्चाको रुपमा ब्रह्माको काखमा प्रकट भएका हुन् ।

Related Posts

भीमेश्वरको दर्शन गरि जान्नुहोस् तपाईंको आज
ज्योतिष शास्त्र

भीमेश्वरको दर्शन गरि जान्नुहोस् तपाईंको आज

by सत्कार पोष्ट
२०७६ जेष्ठ २१
0

आज मिति वि.सं.२०७७ साल पौष २१ गते मंगलबार । ईश्वी सन् २०२१ जनवरी ०५ तारिख । नेपाल संवत् ११४१ प्रमादी...

जानीराख्नुहोस् : बिहीबार के गर्न हुन्छ, के गर्न हुँदैन !
ज्योतिष शास्त्र

जानीराख्नुहोस् : बिहीबार के गर्न हुन्छ, के गर्न हुँदैन !

by सत्कार पोष्ट
२०७६ जेष्ठ २१
0

काठमाडौं, २२ असोज : हिन्दु धार्मिक मान्यता अनुसार हप्ताका सात दिनको आफ्नै छुट्टाछुट्टै महत्व छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको...

दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको बिहिवार

दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको बिहिवार

२०७६ जेष्ठ २१
मंगलबार भगवान गणेशको दर्शन गरी जान्नुहोस् तपाईंको आज

मंगलबार भगवान गणेशको दर्शन गरी जान्नुहोस् तपाईंको आज

२०७६ जेष्ठ २१
गणेश भगवानको दर्शन गरी जान्नुहोस् तपाईंको मंगलबार

गणेश भगवानको दर्शन गरी जान्नुहोस् तपाईंको मंगलबार

२०७६ जेष्ठ २१
शिव-पार्वतीको दर्शन गरी जान्नुहोस् तपाईंको सोमबार

शिव-पार्वतीको दर्शन गरी जान्नुहोस् तपाईंको सोमबार

२०७६ जेष्ठ २१

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ जेष्ठ २१
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ जेष्ठ २१
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ जेष्ठ २१
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ जेष्ठ २१

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ जेष्ठ २१
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.