नेपाल सरकारले दियाे ईदको लागि सार्वजनिक विदा

काठमाडौं  ।  नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको जानकारी दिएका छन् ।

 

सम्बन्धित खवर

Back to top button