भगवान शिवलाई खुशी पार्ने पाँच उपायः जसलाई पूरा गरेमा मिल्छ चिताएको सबैचिज

काठमाडाैं ।  ज्योतिषमा कालो तिललाई धेरै महत्व दिइएको छ। यसको उपायले सबै समस्या टाढा हुनसक्छ। जान्नुहोस ज्योतिषका अनुसार कालो तिलको ५ उपाय, जसले गरीबी टाढा हुनसक्छ र भाग्यको साथ सधै मिल्छ।

यी हुन् ति ५ उपायः

१. हरेक शनिवार शुद्ध जलमा कालो तिल मिसाएर ऊँ नम शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुस।
२. हरेक शनिवार कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुस। यो उपायले पैसासँग जोडिएका समस्या टाढा हुन्छ।
३. हरेक शनिवार दुधमा कालो तिल मिसाएर पिपललाई चढाउनुस। यस्तो गर्नाले जस्तो सुकै नराम्रो समयपनि टाढा हुन्छ।
४. कालो तिल दान गर्नाले राहु-केतु र शनि सम्वन्धि धेरै अशुभ योगको नराम्रो प्रभाब टाढा हुन्छ। कालसर्प योग, साढेसाति यस्तोमा यो उपाय अपनाउन सकिन्छ।

५. यदि शनिको सांढेसाती समय चलिरहेको छ भने कुनै पवित्र नदीमा कालो तिल चढाउनु पर्छ। यो उपायले शनि दोषबाट शान्ति मिल्छ ।

सम्बन्धित खवर

Back to top button