satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सर्वसाधारण भन्छन् ‘पानीजहाजभित्र ठूलाे राजनीति लुकेकाे छ’

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ २३ मा प्रकाशित
832
सर्वसाधारण भन्छन् ‘पानीजहाजभित्र ठूलाे राजनीति लुकेकाे छ’

काठमाडौं : पानीजहाज सञ्चालनका लागि नेपालमा पानीजहाज कार्यालय स्थापना भएको तीन महिना पूरा भएको छ। नेपालका तीन ठूला नदीहरू कोशी, गण्डकी र कर्णाली हुँदै भारतसँग जलमार्ग जोड्ने सरकारको महत्वाकांक्षी योजनाअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन २ गते प्रधानमन्त्री पानीजहाज कार्यालयको उद्घाटन गरे तर काम अघि बढ्नु त परै जाओस् दरबन्दीअनुसार कर्मचारी पदपूर्ति गर्नसमेत कार्यलयलाई हम्मेहम्मे परेको छ। सरकारको महत्वाकांक्षी योजना पानीजहाज सञ्चालनको योजनालाई नागरिकलाई भने पत्यार लागेको छैन। गरे नहुने केही छैन, तर कामभन्दा धेरै कुरा हुँदा काठमाडौ नयाँ बानेश्वरका शम्भुराज गिरीले सरकारको यो कुरालाई पत्याउन छाडेका छन्। पानीजहाजभित्र ठूलो राजनीति लुकेको र सरकारले लोकप्रियताका लागि पानीजहाज सञ्चालनको घोषणा गरेको भन्दै उनले आक्रोश पोखे। गिरीले भने, ‘सरकारले कुन स्वार्थका लागि पानीजहाज ल्याउने भनेको हो त्यो हामी जस्ता सर्वसाधारणलाई बुझ्न कठिन छ।’

भू–परिवेष्ठित देशमा पानीजहाज ल्याउने कुरा उनलाई विश्वास लागेको छैन्। बरु पानीजहाज, रेल जस्ता महत्वकांक्षी योजना र भाषण सुनाउनुभन्दा जनताका न्यूनतम आवश्यकता पूरा गर्दिए सरकारको लोकप्रियता बढ्ने उनको भनाइ छ। गिरीलाई जस्तै तनहुँका बलराम थापालाई पनि देशमा पानी जहाज चल्छ भनेर विश्वास छैन। थाहा खबरसँग कुरा गर्दै उनले नेपालमा पानीजहाज संचालन गर्ने कुरा भाषण गर्ने र सुन्नेका लागि राम्रो सुनिएको तर कार्यन्वयनमा नआएसम्म आफूलाई विश्वास नलाग्ने बताए। जनताको आवश्यकता एकातिर सरकारको योजना अर्कोतिर भएकाले पानीजहाजको योजना जनजीविकासँग मेल खाने योजना नभएको थापाको टिप्पणी छ। हाजिर गरेर तलब बुझ्छन् कर्मचारी थापा र गिरी त प्रतिनिधिपात्र मात्रै हुन्, धेरैलाई पत्यार नलागे पनि सरकारले भने पानीजहाज चलाउन कार्यालय नै स्थापना गरेर केही कर्मचारी नियुक्त गरिसकेको छ। तर, नियुक्त भएका कर्मचारी पनि हाजिर गरेर काम नगरी तलब बुझिरहेका छन्।

ललितपुर एकान्तकुनास्थित नेपाल पानीजहाज कार्यालयमा पुग्दा नियुक्त भएका कर्मचारीमध्ये जम्मा ३ जना मात्रै कर्मचारी कुर्सीमा भेटिए। केही दिनअघि मात्रै नियुक्त भएका कर्मचारी बल्लभ विष्टले दरबन्दीअनुसार कर्मचारी नियुक्त नभएको जानकारी दिए। कार्यलयमा १६ जनाको दरबन्दी रहेकोमा हालसम्म १० जना मात्रै नियुक्त भएको र अन्य कर्मचारी नियुक्त गर्ने प्रक्रिया भइरहेको उनको भनाइ छ। आफू पनि तीन दिनअघि मात्रै कार्यलयमा नियुक्त भएर आएका कारण जिम्मेवारीबारे अन्योलमा रहेको उनले बताए। कर्मचारी कम हुँदा कामले गति लिन नसकेको विष्टले बताइरहँदा कार्यलयका रजिष्ट्रार ऋषिराज कोइरालाले भने पानीजहाज सञ्चालनका लागि धमाधम काम अघि बढिरहेको दाबी गरे। नयाँ कार्यलयको स्थापना भएका कारण कार्यलयप्रति कर्मचारीहरूको आकर्षण नबढेको र निकै सकसका साथ कर्मचारीको पदपूर्ति गरिएको उनको भनाइ छ। पानीजहाज सञ्चालनका लागि आवश्यक पर्ने कानुन निर्माणको प्रक्रियामा रहेको रजिष्ट्रार कोइरालाको भनाइ छ। कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अलिकति मान्छेलाई जागिर खुवाउन कार्यालय स्थापनाको गरेको होइन पानीजहाज चलाउनकै लागि हो।

यसलाई खिसीटीउरी गर्नेहरूले अब त कार्यालय खुल्यो टिकट पाइन्छ होला नि भनेर जिस्काउनेछन्, केही महिनापछि टिकट पाइन्छ पानीजहाज पनि चढ्न पाइन्छ। हतारहतार विनातयारी स्थापना गरिएको कार्यालय चक्रपथ सुधार योजनाकै भवनमा स्थापना गरिएको छ। चक्रपथ सुधार योजनाकै कार्यालयका कर्मचारीलाई पानीजहाज कार्यालयको जिम्मेवारी पनि दिइयो। तर, कर्मचारीको अभावमा कार्यालय अस्तब्यस्त बनेको छ। नेपाली झण्डा राखेर ठूला पानीजहाज चलाउने योजनाका साथ स्थापना भएको पानीजहाज कार्यालको ऐन संशोधन पहिलो काम हो। त्यस्तै, देशभरी रहेका काठे डुंगादेखि स्टिमरसम्म दर्ता अभियान चलाउने पनि कार्यालयको मुख्य जिम्मेवारी हो। नेपालभित्र संचालन हुने स्टिमर, डुंगालगायत जल यातायातका साधनहरू संचालनका लागि कायविधि बनाईरहेको कार्यालयले जनाएको छ। अहिले देशभरमा करिब १० हजारको हाराहारीमा डुंगा संचालनमा रहेको अनुमान गरिएको छ। कार्यालयका रजिष्ट्रार कोइरालाका अनुसार पानीजहाज संचालन गर्न आवश्यक ऐन, कानुन र कायविधिका लागि काम भइरहेको छ। अहिले पानीजहाज दर्ता ऐन २०२७ छ। ऐनमा नेपालभित्र चल्ने पानीजहाज लगायतका जलयान, नेपाली झण्डा राखेर समुद्रमा चल्ने व्यापारिक पानीजहाज दर्ता, अनुगमन, नियमन गर्ने अधिकार पानीजहाज कार्यालयलाई दिएको छ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ जेष्ठ २३
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ जेष्ठ २३
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ जेष्ठ २३
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ जेष्ठ २३
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ जेष्ठ २३
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ जेष्ठ २३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ जेष्ठ २३
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ जेष्ठ २३

das beste Casino Deutschlands

२०७६ जेष्ठ २३

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ जेष्ठ २३

Avast Free Review Windows

२०७६ जेष्ठ २३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.