satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

भारतबाट ल्याइने पेट्रोलियम पाइपलाइनबाट आउने भयो डिजेल मात्रै

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ २३ मा प्रकाशित
916
भारतबाट ल्याइने पेट्रोलियम पाइपलाइनबाट आउने भयो डिजेल मात्रै

सांकेतिक तस्वीर

काठमाण्डौ : चर्चित नेपाल-भारत पेट्रोलियम पाइपलाइनको निर्माण एक महिनामा सकिने र परीक्षण सुरु हुने अधिकारीहरूले बताएका छन्। तर लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइने छैन। त्यसको कारण हो, नेपाल आयल निगमको भण्डारण क्षमता कम हुनु। तर आयल निगमको अमलेखगञ्ज डिपोमा भण्डारण क्षमता कम भएकाले शुरुमा डिजेल मात्र ल्याउन लागिएको उनीहरूले बताए। भारत र नेपाल दुवैको लगानीमा निर्माण भइरहेको उक्त पाइपलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। पाइपलाइन भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म हुनेछ।

पाइपलाइनमा डिजेल, पेट्रोल र हवाई इन्धन ल्याउन मिल्ने अधिकारीहरू बताउँछन्। तर आफ्नो भण्डारण क्षमता कम भएकैले सुरुमा डिजेल मात्र ल्याउन लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। पौडेलले भने, “अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँदा चार दिनमा हाम्रो ट्याङ्की भरिन्छ। अहिले पहिलो चरणमा हामीसँगको भण्डारणको क्षमताका कारण डिजेलमात्र ल्याउछौँ।” “त्यसको वितरण हाम्रो ठूलो चुनौती हो। अमलेखगञ्जमा छ हजार किलोलिटर पेट्रोल र १६ हजार किलोलिटर डिजेल भण्डारण क्षमता छ।” अधिकारीहरूले सुरुमा डिजेल मात्र ल्याइए पनि भण्डारण क्षमता बढाउँदै जाने अनि पेट्रोल र हवाई इन्धन पनि ल्याइने बताएका छन्। त्यसका लागि पाइपलाइनलाई चितवनको लोथरसम्म पुर्‍याउने र त्यहाँ भण्डारण स्थल बनाउने सरकारी योजना छ। त्यस्तै सातवटै प्रदेशमा रहेका पेट्रोलियम भण्डारण क्षमता बढाउने पनि योजना रहेको बताइएको छ। लोथरसम्म पाइपलाइन विस्तारका लागि अध्ययन सकिएको तर प्रदेशहरूमा क्षमता बढाउन जग्गाको समस्या भएको कार्यकारी निर्देशक पौडेलले बताए। उनले भने, “भण्डार क्षमता बढाउन प्रमुख समस्या जग्गा हो। हाम्रो डिपोहरू बजारको बीचमा छन्। त्यसले क्षमता बढाउन समस्या भएको हो।”

निगमको विराटनगर र नेपालगञ्जका डिपो नजिक बस्ती रहेको छ। पोखरामा गण्डकी प्रदेशलाई पुग्ने निगमको जग्गा रहेको तर त्यो खेल मैदानका रूपमा प्रयोग भइरहेको अधिकारीहरू बताउँछन्। भैरहवामा भने क्षमता विस्तार सुरु भइसकेको अधिकारीहरूले बताएका छन्। यसपछि एलपी ग्यासका लागि पाइपलाइन निर्माण गरिनु पर्ने कतिपयको सुझाव रहेको छ। त्यस्तै झापा र बुटवलमा पनि भारतबाट पाइपलाइन निर्माण गरिएमा देशैभरि पेट्रोलियम पदार्थको ढुवानी सहज हुने बताइन्छ। हाल ट्याङ्करमार्फत् ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आयात हुँदा पाइपलाइनमा गरिएको लगानी केही वर्षमा नै उठ्ने निगमका अधिकारीहरूको दाबी छ। यो समाचार बीबीसी नेपाली सेवाले तयार पारेको हो ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ जेष्ठ २३
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ जेष्ठ २३
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ जेष्ठ २३
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ जेष्ठ २३
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ जेष्ठ २३
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ जेष्ठ २३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ जेष्ठ २३
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ जेष्ठ २३

das beste Casino Deutschlands

२०७६ जेष्ठ २३

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ जेष्ठ २३

Avast Free Review Windows

२०७६ जेष्ठ २३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.