satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सार्वजनिक स्थलमै नेताले गरे श्रीमतीलाई निर्घात कुटपिट

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ जेष्ठ ३१ मा प्रकाशित
875
सार्वजनिक स्थलमै नेताले गरे श्रीमतीलाई निर्घात कुटपिट

राजविराज : समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सार्वजनिक स्थलमै आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् । विद्यालय पढाएर फर्किरहेकी श्रीमती विनिता यादवलाई शुक्रबार बाटोमै हातपात गरेका हुन् । २७ वर्षीया विनिता द्वारका श्रीलाल सातनी यादव मावि बथनाहामा अध्यापनरत छिन् । सामाजिक छवि भएका ३५ वर्षीय नेता यादवले राजविराजस्थित घर फर्कँदै गरेकी श्रीमतीलाई मुक्का, खुट्टा र हेलमेटले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि विनिता बेहोस नै भएकी थिइन् । बेहोस अवस्थामै उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको छ ।

नेता यादवले राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलबाट पश्चिमतर्फ स्कुटर रोकेर अश्लिल गालीगलौज समेत गरेका थिए । पार्टीको कामले रम्पुरा मल्हनियाँबाट मोटरसाइकलमा फर्किरहेका अध्यक्ष यादवले श्रीमती चढेर आइरहेको स्कुटरको साँचो माग्दा नदिएपछि साँचो खोसेरै हेल्मेटले हिर्काएको विनिताले बताएकी छन् । घटनापछि बटुवाहरुले उनलाई बेहोस अवस्थामा अस्पताल पुर्‍याएकाे विनिताका बुवा रामनारायण यादवले बताए । अध्यक्ष यादवले भने श्रीमतीसँग स्कुटर माग्दा नदिएपछि खोसाखोस भए पनि कुटपिट नगरेको जिकिर गरेका छन् ।

आफू चढेको मोटरसाइकल साथीलाई दिएर विनिता चढेको स्कुटर लिएर आफू आएको उनले स्वीकारे । नौ वर्षअघि विवाहित विनितालाई पटक–पटक कुटपिट, गालीगलौज गर्दैआएपछि आठ वर्षदेखि विनिता राजविराज–५ स्थित माइत बस्दैआएकी छन् । गत वर्ष स्थानीय तहको निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुँदा सँगै राखेका यादवले निर्वाचन सकिएलगत्तै झगडा गरेपछि विनिता पुनः माइत बसेकी छन् । उनको आठ वर्षीय एक छोरा छ । अविश्वासकै कारणले उनीहरुबीचको सम्बन्ध चिसिएको गाउँलेहरु बताउँछन् । विनिताले अध्यक्ष यादवलाई पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार नै उजुरी समेत दिएकी छन् । ‘सधैँ कति पिटाइ खाएर बाँच्नु भन्दै प्रहरी समक्ष उजुरी दिएको हुँ, श्रीमानले घरभित्र पिटेको कुरा त लुकाएकै थिएँ, तर बाटोघाटोमै पनि पिट्न थालेपछि घटना बाहिर ल्याउन बाध्य भए,’ पीडित विनिताले बताइन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ जेष्ठ ३१
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ जेष्ठ ३१
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ जेष्ठ ३१
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ जेष्ठ ३१
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ जेष्ठ ३१
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ जेष्ठ ३१

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ जेष्ठ ३१
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ जेष्ठ ३१

das beste Casino Deutschlands

२०७६ जेष्ठ ३१

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ जेष्ठ ३१

Avast Free Review Windows

२०७६ जेष्ठ ३१
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.