यी ५ चिज सिरानीमुनी राखेर सुत्नुस, तपाइँकाे भाग्य चम्किनेछ

काठमाडाैं : शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ। रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ।

१) हनुमान चालिसाः हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस्। शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जा्ग्रित हुन्छ। २) फलामको उपकरणः सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो । ३) मुलाः सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ। ४) फूलः सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ। यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ। पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ । ५) दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ। यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ।

यो पनि

सुत्नुअघि ध्यान दिनै पर्ने यिन कुरा, पढ्नुस् जीवन नै बदलिनेछ नत्र पछुताउनुपर्ला ! शास्त्र विज्ञानमा जुन काम गर्दा पनि सही समयको आवश्यक पर्ने गर्दछ। नराम्रो समयमा गरेको कामको फल नराम्रो नै प्राप्त हुने विश्वास गरिन्छ। वास्तु शास्त्रका अनुसार जुन काम गर्दा पनि नियम लागु हुने जस्तै सुत्दा पनि केही कुराको ध्यान दिनु पर्दछ। घरम सुख समृद्धि बनाई राख्नका लागि सुत्नुअघि केही कुरामा ध्यान दिनु पर्ने हुन्छ। आज हामी तपाईलाई सुत्नुअघि ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी दिदैछौँ।

सुत्नुअघि ध्यान दिनुहोस् यी कुरा -घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस्। यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ । सुत्नुभन्दा पहिला आफ्नो खुट्टा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ। राती घरको दक्षिण र पश्चिम क्षेत्र बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउने र घरमा सम्पन्नता छाउने विश्वास गरिन्छ। पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ । सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् । यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ ।

सम्बन्धित खवर

Back to top button