satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

तेस्रो विश्व युद्धको लागि पछि नहट्ने -ट्रम्प

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार १५ मा प्रकाशित
1,268
तेस्रो विश्व युद्धको लागि पछि नहट्ने -ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै दिएको एक अन्तरवार्तामा यदि जापानमाथि हमला हुन्छ भने अमेरिका तेस्रो विश्व युद्ध लड्ने तर अमेरिकामाथि हमला भएको स्थितिमा जापानले त्यस्तो गर्न आवश्यक नहुने बताएका छन् । फक्स विजनेस न्युजलाई दिएको एक अन्तरवार्तामा ट्रम्पले उक्त ब्यंग गरेका हुन् । राष्ट्रपति ट्रम्पको शुक्रबार जापानमा हुने जी २० शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प एसिया प्रशान्त क्षेत्रमा सैन्य उपस्थितिमा भइरहेको खर्चलाई लिएर प्राय अमेरिकी सहयोगीहरुसँग विवाद गर्दै आइरहेका छन् । अमेरिका यी सैन्य सम्झौतामा अनावश्यक खर्च गरिरहेको ट्रम्पलाई लाग्छ । ब्लुमबर्गमा छापिएको एक समाचारमा ट्रम्पले जापान तथा दक्षिण कोरिया ‘कस्ट प्सस ५० ‘ फर्मुलामा काम गरोस भन्ने चाहेको बताइएको छ । उक्त निति अन्तर्गत ती दुई दैशले अमेरिकी सैनिकको पुरा खर्च उठाउनु पर्ने र त्यो बाहेक ५० प्रतिशत धनरासी अमेरिकालाई बुझाउनु पर्ने भन्ने रहेको छ । आगामी दिनमा दुई देशबीच कस्तो खालको द्विपक्षिय सम्झौता हुन सक्छ भन्ने प्रश्न ट्रम्प समक्ष राखिएका थियो । १९६० को मध्यदेखिको उक्त सैन्य सम्झोताका सम्बन्धमा ट्रम्पले फोक्स न्युजलाई दिएको उक्त अन्तरवार्तामा भने, ‘यदि जापानमाथि हमला भएमा हामी तेस्रो विश्व युद्ध लड्ने छौं । हामी त्यहाँ जानेछौं । हामी उनको रक्षा गर्नेछौं ।’

उनले अगाडी थप्दै भने, ‘हामी आफनो जिन्दगी र आफनो धन लगाएर लडनेछौं । जुन सुकै मुल्यमा लडने छौ । तर यदि हामी माथि हमला हुन्छ भने जापानले हाम्रो मद्दत गर्नु विलकुल आवश्यक छैन । उ हामी माथि भइहरको हमला कुनै सोनी टीभीमा हेरेर बस्न सक्छ ।’ विश्वमा करिब हरेक देशले अमेरिकाबाट धेरै फाइदा उठाएको उनको आरोप छ । यो कुरा मान्य नभएको भन्दै उनले अब यो परिवर्तन हुने जानकारी दिए ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
२०७६ असार १५
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
२०७६ असार १५
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ असार १५

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७६ असार १५

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

२०७६ असार १५
NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

२०७६ असार १५

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार १५
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार १५

das beste Casino Deutschlands

२०७६ असार १५

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार १५

Avast Free Review Windows

२०७६ असार १५
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.