satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

म्यूजिक भिडियाे खेल्ने क्रिस्टिनाले प्रेम गीत ३ मा पाइन यस्ताे भूमिका

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
756
म्यूजिक भिडियाे खेल्ने क्रिस्टिनाले प्रेम गीत ३ मा पाइन यस्ताे भूमिका

सफल फिल्म ‘प्रेम गीत’ को सिरिज प्रेम गीत ३का लागि गीतको भूमिकामा ‘क्रिस्टिना गुरुङ’ फाइनल भएकी छन् । उनी फाइनल भए संगै पहिलो पटक मिडियामा आएकी छन् । उनले आफ्नो बिषयमा केहि जानकारी तथा फिल्म सम्बन्धि केहि जानकारी दिएकी छन् ।

काठमाण्डौमा जन्मिएकी उनी काठमान्डौ र मामाघर चितवनमा हुर्किइन् । चितवनमा हुदा सर्वोदय स्कुल पढेकी उनी काठमाण्डौमा कान्तिपुर इंगलिस हाइ स्कुलकी बिद्यार्थी थिइन् । उनी हाल अमेरिकामा इन्फर्मेसन सिस्टमको अध्ययन गर्दै छिन् फिल्मलाई अन्त सम्म समय दिएर अमेरिका फार्किने र आफ्नो अध्ययन पुरा गर्ने उनको तयारी रहेको छ ।

‘गीत’ का लागि अडिसन दिएको ३, ४ दिनमा फाइनल होला भनेर सोचेकी उनले परिणामका लागि एक हप्ता नै कुर्न पर्यो । फिल्मकालागि छानिदा आफु एकदम भाग्यमानी रहेको ठान्ने उनी पहिलो फिल्म नै सफल फिल्मको सिरिज र चर्चित टिमको सदस्य बन्नु पनि भाग्य कै कारण मान्छिन् । साथै मिडिया र दर्शकको मायाले आफुलाई उत्साहित बनाएको र यो माया फिल्म प्रदर्शनको समय सम्म रहिरहेमा आफुले फिल्ममार्फत सन्तुस्टी दिने प्रयास गरिरहने बताइन् ।
‘गीत’ का लागि उनको तयारी (भिडियो)

फिल्मको तयारी स्वरूप उनी हर्स राइड़ीङमा ब्यस्त छिन् फिल्मको कथा मात्रै सुनेको तर कथा बाट नै आफु एकदम उत्साहित रहेको उनले बताइन् । तर उनले अहिले सम्म स्क्रिप्ट भने पढ्न पाएकी छैनन् स्क्रि । प्ट पढेर आफ्नो क्यारेक्टर बुझे संगै आफुमा ल्याउन पर्ने परिवर्तनको बिषयमा सोचेर आफुलाई पात्रमा ढाल्न भरपुर मेहेनत गर्ने उनको भनाइ छ ।

आमाको खड्का र बाबाको गुरुङ थर आफ्नो नाममा राख्दा विवाहित हो र ? भन्ने प्रश्नले पछ्याएको कारण उनी दुवै थर प्रति माया हुदा हुदै पनि गुरुङनै लेख्न थालेकि छन् । ५ फिट ४ इन्च अग्ली गुरुङको तौल भने उचाईको तुलनामा कम छ । उनी ४६ किलोग्राम मात्रै रहेकी छन् । उनी गीत क्यारेक्टरलाई न्याय दिन सफल बनुन्, शुभकामना !
गीत फाइनल भए संगै उनको पहिलो अन्तर्वार्ता (भिडियो)

Related Posts

मनोरञ्जन

Avast Free Review Windows

by हेमन्त बुढाथोकी
0

avast no cost review microsoft windows This anti-virus software was among the first to consider a proactive approach to spyware...

मनोरञ्जन

Antivirus security software Software Evaluations

by हेमन्त बुढाथोकी
0

Antivirus application runs like a background method on laptop computers and personal computers to scan for the purpose of and...

Loans For Business – How to Find a good Loan For Your Company

Evaluating Data Bedroom Reviews

Казино 1Win Онлайн официальный сайт БК 1Win, игровые автоматы и бонусы

Table Portal Software Comparison

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.