हास्यव्यङ्ग्य कलाकार तथा सामाजसेवी सुन्तलीलाई जन्मदिनकाे अनगिन्ति शुभकामना !

नेपाली कला क्षेत्रकी लोकप्रिय कलाकार तथा समाजसेवी कुन्जना घिमिरे ‘सुन्तली’को आज जन्म दिन । जन्म दिनको हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ । उहाहरुले निर्माण गर्न लागेको गौतम बुद्धक्रीकेट रङ्गशालाको सफलताको कामना धुर्मुस सुन्तली फाउण्डेशन २०७२ बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्पमा पीडित भएका ब्यक्तिहरुको उद्धार, राहत, मानविय सहायता तथा भुकम्पमा भत्किएका संरचनाहरुको पुननिर्माण तथा पुनवास गर्ने उदेश्यका साथ स्थापना गरिएकोे एक गैर नाफामुलक सामाजिक संस्था हो । भुकम्प गएको बखत अमेरिकामा रहेका संस्थापकद्वय धुर्मुस सुन्तली नेपाल फर्किए लगत्तै पिडितहरुका लागि राहत बितरणमा अहोरात्र खटिएका थिए । भुकम्प पीडितहरुका लागि राहत तथा सहयोग सामग्रीको वितरण गरिरहँदा पीडितहरुलाई राहतको मात्र आवश्यकता नभई व्यवस्थित तथा स्थायी आवासको नितान्त जरुरी रहेको महशुस गरियो ।

जसअनुसार भुकम्पले ज्यादै प्रभावित काभ्रे जिल्लास्थित डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती निर्माण गर्ने योजना बन्यो । योजना सम्पन्न गर्नका लागि धुर्मुस सुन्तलीले देश तथा बिदेशमा रहनुभएका नेपाली सहयोगी मनहरुलाई आर्थिक सहयोगका लागि आह्वान गरें । फलस्वरुप बस्ती निर्माण हुँदै गर्दा सहयोगीहरुबाट सहयोग पनि जुट्दै गयो । र अन्ततः धुर्मुस सुन्तलीले आफ्नो पहिलो एकीकृत नमुना बस्ती तोकिएकै समयमा निर्माण सम्पन्न गर्न सफल भए । देश निर्माण तथा पुनर्निर्माणका लागि एकीकृत बस्तीकै अवधारणा अनुसार अगाडि बढ्न सके पुनर्निर्माण अभियानलाई गति दिनुका साथै यसले अन्ततः देश बिकासमै टेवा पुग्ने भएकाले धुर्मुस सुन्तलीले एकीकृत बस्ती निर्माणलाई अभियानका रुपमा संचालन गर्ने निर्णय गरे । पहिलो एकीकृत नमुना बस्ती निर्माणपछि अब संस्थागत रुपमा अगाडि बढ्नुपर्छ भन्ने सोचका साथ धुर्मुस सुन्तलीकै परिचित नामबाट संस्थाको नाम धुर्मुस सुन्तली फाउण्डेशन राखि दर्ता गरियो । संस्थाले स्थापना कालदेखीनै दुखि, पिडित अनि अशाहायहरुको लागि काम गर्दै आईरहेको छ । संस्था स्थापना संगैं फाउण्डेशनले सिन्धुपाल्चोकमा गिरानचौर एकीकृत नमुना बस्ती, बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती र रौतहटको चन्द्रपुरमा एकीकृत नमुना सन्तपुर बस्ती निर्माण सम्पन्न गरिसकेको छ ।

फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण संगैं बिभिन्न आपत बिपत्मा परेकाहरुका लागि समेत काम गरिरहेको छ । फाउण्डेशनले हरेक परियोजना सफल बनाउनका लागि देश तथा बिदेशमा रहनुभएका नेपाली सहयोगी मनहरुको निरन्तर सहयोगका लागि अपिल गर्दै प्राप्त सहयोगलाई अधिकतम रुपमा सामाजिक कामका लागि उपयोग गर्दै प्रत्येक खर्च विवरणलाई आवधिक रुपमा सार्बजनिक गर्दै आफ्ना योजनाहरु सम्पन्न गर्दै आएको छ देश निर्माण तथा पुनर्निर्माणका लागि एकीकृत बस्तीकै अवधारणा अनुसार अगाडि बढ्न सके पुनर्निर्माण अभियानलाई गति दिनुका साथै यसले अन्ततः देश बिकासमै टेवा पुग्ने भएकाले धुर्मुस सुन्तलीले एकीकृत बस्ती निर्माणलाई अभियानका रुपमा संचालन गर्ने निर्णय गरे । पहिलो एकीकृत नमुना बस्ती निर्माणपछि अब संस्थागत रुपमा अगाडि बढ्नुपर्छ भन्ने सोचका साथ धुर्मुस सुन्तलीकै परिचित नामबाट संस्थाको नाम धुर्मुस सुन्तली फाउण्डेशन राखि दर्ता गरियो ।

संस्थाले स्थापना कालदेखीनै दुखि, पिडित अनि अशाहायहरुको लागि काम गर्दै आईरहेको छ । संस्था स्थापना संगैं फाउण्डेशनले सिन्धुपाल्चोकमा गिरानचौर एकीकृत नमुना बस्ती, बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती र रौतहटको चन्द्रपुरमा एकीकृत नमुना सन्तपुर बस्ती निर्माण सम्पन्न गरिसकेको छ । फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण संगैं बिभिन्न आपत बिपत्मा परेकाहरुका लागि समेत काम गरिरहेको छ । फाउण्डेशनले हरेक परियोजना सफल बनाउनका लागि देश तथा बिदेशमा रहनुभएका नेपाली सहयोगी मनहरुको निरन्तर सहयोगका लागि अपिल गर्दै प्राप्त सहयोगलाई अधिकतम रुपमा सामाजिक कामका लागि उपयोग गर्दै प्रत्येक खर्च विवरणलाई आवधिक रुपमा सार्बजनिक गर्दै आफ्ना योजनाहरु सम्पन्न गर्दै आएको छ ।

सम्बन्धित खवर

Back to top button