satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नाँच्दानाँच्दै पछ्याैरी च्यातिएपछि लाजले भुतुक्कै भइन् अञ्जली

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार १६ मा प्रकाशित
1,433
नाँच्दानाँच्दै पछ्याैरी च्यातिएपछि लाजले भुतुक्कै भइन् अञ्जली

नेपाली क्लब बहराईनले आयोजना गरेको “नेपाली सांगीतिक साँझ- २०१९” मा अन्जली अधिकारीले अहिलेको चर्चित गित गल्बंधिमा धमाकेदार नृत्य दिएकी छिन। अहिलेको सर्वाधिक चर्चामा रहेको गित गल्बन्धीमा अन्जलिको अभिनय देखेर सबैले प्रशंसा गरेका छन। उनको दमदार अभिनयले गर्दा पनि आज गल्बन्धीले यो उचाई पाएको छ।

उक्त कार्यक्रमको लागि नेपाल बाट चर्चित गायक गायिका तथा कलाकारहरुको उपस्थिति रहेको थियो । नेपालबाट राष्ट्रिय स्तरका कलाकारहरु  अन्जु पन्त , अन्जली अधिकारि ,  मौलिक लोक तथा दोहरी गायक प्रसाद खप्तरी मगर बहराइनमा भएको कार्यक्रममा उपस्थित भएका थिए ।

अञ्जली अधिकारीले आफ्नाे नृत्य हेर्नकै लागि आएका बहराईनमा रहेका नेपालीहरुलाई भरपुर मनोरंजन दिएकी थिईन ।  उनको बोल्ड अवतार र नृत्य देखेपछि उपस्थित सबै नेपाली उत्साहाका साथ रमाई रहेका थिए । सर्वाधिक चर्चा कमाएको गल्बन्धीलाई युट्युब च्यानलमा अहिले सम्म लगभग २ करोड पटक हेरीसकिएको छ।

पछिल्लो समय गलबन्दीको चर्चासँगै विवाद पनि उब्जिएको थियो। अन्तत त्यो विवाद अहिले साम्य भएको छ। गायक शम्भु राईले आफ्नो पुरानो गीतासँग लय मिल्न गएको भनेर आपत्ति जनाए पछी त्यो विवादले सामाजिक संजाल देखि सदन सम्म हंगामा भएको थियो।  अन्जली अधिकारीको यो दमदार नृत्य ।

हेर्नुस् भिडियो

Related Posts

मनोरञ्जन

Avast Free Review Windows

by हेमन्त बुढाथोकी
२०७६ असार १६
0

avast no cost review microsoft windows This anti-virus software was among the first to consider a proactive approach to spyware...

मनोरञ्जन

Antivirus security software Software Evaluations

by हेमन्त बुढाथोकी
२०७६ असार १६
0

Antivirus application runs like a background method on laptop computers and personal computers to scan for the purpose of and...

Loans For Business – How to Find a good Loan For Your Company

२०७६ असार १६

Evaluating Data Bedroom Reviews

२०७६ असार १६

Казино 1Win Онлайн официальный сайт БК 1Win, игровые автоматы и бонусы

२०७६ असार १६

Table Portal Software Comparison

२०७६ असार १६

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार १६
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार १६

das beste Casino Deutschlands

२०७६ असार १६

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार १६

Avast Free Review Windows

२०७६ असार १६
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.