जारी विश्वकपमा रोहित शर्माकाे सानदार चौथो शतक

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्धको खेलमा भारतका लागि रोहित शर्माले शतक प्रहार गरेका छन् । याेसँगै उनले जारी विश्वकपमा चाैथाे शतक बनाएका गरेका हुन् ।

भारतका लागि ओपनिङ्ग गर्न आएका रोहितले ९० बलको सामना गर्दै ५ छक्का र ६ चौका प्रहार गरि शतक पूरा गरेका हुन् । यो उनको जारी विश्वकपमा सानदार चौथो शतक हो ।

विश्वकपमा बंगलादेश पनि सेमिफाइनलका लागि दाबेदार टिम हाे । राेहितका विरूद्ध बंगलादेशका खेलाडीले पनि सहजै भिडन्त गर्ने अनुमान गर्न सकिन्छ । किन भने अहिले सम्म बंगलादेशले राम्राे प्रर्शन गरिरहेकाे छ ।

सम्बन्धित खवर

Back to top button