satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपालसामु निरह बन्याे सिंगापुर, समूह विजेता बन्दै सेमिफाइनल

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार २० मा प्रकाशित
806
नेपालसामु निरह बन्याे सिंगापुर, समूह विजेता बन्दै सेमिफाइनल

काठमाडाैं : सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो। जितसंगै नेपालले सिंगापुरसंगको आफ्नो अपराजित यात्रा कायमै राखेको छ। प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो। डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समुह ‘बि’ को उपविजेतासंग  जुलाई ८ तारिकमा खेल्नेछ ।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो। सिंगापुरको लागि हरि कुक्रेजाले सर्वाधिक ३०, कन्नुसामी सथिशले २४ तथा चंद्रमौली श्रीदेवले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। सिंगापुरलाई सस्तोमा समेट्न देब्रे हाते स्पिनर कुशल मल्लले ४ विकेट ( ९.१-१-१४-४ ) लिए भने तिलक राज भण्डारीले २ ( ५.१-१-९-२ ) तथा सागर ढकाल ( ७-०-१६-१ ) र राशिद खान ( ७-२-१२-१ ) ले १/१ विकेट लिए। ४ विकेट लिने क्रममा कुशलले ३७ औं ओभरको छैठौं र सातौँ बलमा विकेट लिए। अम्पायरले गल्ति गर्दा कुशलले सातौँ बल पनि गर्न पाएका थिए।

रित गौतमको शतक  -किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन योगफल तयार गरेको थियो । उत्कृस्ट सुरुवात गर्ने क्रममा पवन सर्राफ र रित गौतमले पहिलो विकेटको लागि ९२ रनको साझेदारी गरे।अर्धशतकको लागि चुक्ने क्रममा पवन १५ औं ओभरमा आउट भए । उनले १० चौका मदतले ४१ बलमा ४५ रन बनाए। पवनको विकेटपछि दोश्रो विकेटको लागि रितले खडक बोहरासंग १३१ रनको साझेदारी गरे। यु-१९ टिमको लागि पहिलो पटक ब्याटिंग गरेका खडक ९० रन बनाएर ४० औं ओभरमा आउट भए। ९० बलमा उनले १२ चौका प्रहार गरे। अर्धशतक बनाउनु अघि खडकको २ वटा क्याच सिंगापुर फिल्डरहरुले छोड्न पुगेका थिए। खडकको विकेटपछि बिशाल बिक्रम केसी १ तथा रोहित पौडेल ७ रन बनाएर आउट भए। त्यसपछि रितले कुशल मल्लले इनिंगलाई अन्तिमसम्म लागे।

यसै बीच रितले यु-१९ टिमको लागि आफ्नो पहिलो शतक पुरा गरे। २०१६ एसीसी यु-१६ टिमको कप्तानी गरेका रितले म्यानमार बिरुद्ध शतक बनाएका थिए। अविजित ११५ रन बनाएका रितले १३७ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै अन्तिममा विस्फोटक ब्याटिंग गरेका कुशलले मात्र २३ बलमा अर्धशतक बनाएर अविजित रहे। मल्लले २३ बलमा ५१ रन बनाउदा ४ चौका र ५ छक्का प्रहार गरे। कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का तथा ४६ औं ओभरको तेश्रो , चौथो र पाँचौ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
२०७६ असार २०
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
२०७६ असार २०
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

२०७६ असार २०
यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ असार २०

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७६ असार २०
नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशको प्रमुखमा-हरि बिष्ट

नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशको प्रमुखमा-हरि बिष्ट

२०७६ असार २०

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार २०
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार २०

das beste Casino Deutschlands

२०७६ असार २०

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार २०

Avast Free Review Windows

२०७६ असार २०
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.