यस्तो छ आज बुधबारको मौसम

काठमाडौं : आज बुधबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा वर्षाको संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसै गरी उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ

सम्बन्धित खवर

Back to top button