satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

विश्वकप क्रिकेटकाे उपाधि इंग्ल्याण्डले हात पारेपछि यसरी भयाे चाैतर्फी आलाेचना

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
586
विश्वकप क्रिकेटकाे उपाधि इंग्ल्याण्डले हात पारेपछि यसरी भयाे चाैतर्फी आलाेचना

काठमाडाैं : अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धाकाबीच न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले पहिलोपटक क्रिकेट वर्ल्डकपको उपाधि उचाल्यो । फाइनलमा अनेकौं तिगडम लगाएर खेल त इंग्ल्याण्डले जित्यो, तर संसारभरबाट प्रसंशा भने न्यूजिल्याण्डको भइरहेको छ । सँगसँगै विजेता घोषणाको आधारको आलोचना पनि भइरहेको छ ।

जुन समयमा वर्ल्डकपको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो, ठीक त्यही समयमा विम्बल्डन टेनिको उपाधीको प्रतिस्पर्धा पनि जारी थियो, जसमा नोभाक जोकोभिकले रोजर फेडेररलाई हराए । दर्शकको नजर यी दुवै खेलमा थियो ।

वर्ल्डकप क्रिकेटको फाइनल प्रतिस्पर्धा सकिनासाथ बिभिन्न प्रतिक्रियाहरु सार्वजनिक हुन थाले । यसबीचमा विम्बल्डनले आईसीसीलाई मेन्सन गर्दै एक रोचक ट्वीट गर्यो । ट्वीटरमा लेखिएको थियो- हेलो आईसीसी तिमी खेल सकिएको नाटक कसरी गर्छौ ? त्यसपछि क्रिकेट वर्ल्ड कपको ट्वीट आयो । त्यसमा इंग्ल्याण्ड च्याम्पियन भएको उल्लेख थियो । साथै थप के पनि लेखिएको थियो भने- एक विजेता, तर दुई च्याम्पियन ।

वि्रटेनकी प्रधानमन्त्री टेरिजा मेले पनि ट्वीट गरेर इंग्ल्याण्डलाई बधाइ दिइन् । तर, भारतका पूर्वक्रिकेटर गौतम गाम्भिरको प्रतिक्रिया भने अलग थियो । उनले विजेता घोषणा गर्ने आधारको आलोचना गरे । इंग्ल्याण्डलाई धेरै बाउन्ड्री हानेको आधारमा विजेता घोषणा गरिएको थियो ।

त्यसको विरोध गर्दै गाम्भिरले भने- खेलको विजेताको फैसला सबैभन्दा धेरै बाउन्ड्री हान्ने आधारमा भयो, आईसीसीको यो बेतुकको नियम हो । खेल बराबरी हुनुपर्थ्यो । म दुवै टिमलाई बधाइ दिन्छु, जसले राम्रो खेल खेले । विजेता दुवै हुन् ।

भारतकै अर्का पूर्वक्रिकेटर युवराज सिंहले पनि ट्वीट गरेर बाउन्ड्री धेरै हानेको आधारमा विजेता घोषणा गर्ने नियमप्रति असहमति जनाए । उनले लेखेका छन्, ‘म यो नियमसँग सहमत छैन । तर नियम त नियम नै हो । इंग्ल्याण्डलाई बधाइ छ । मेरो सहानुभूति किवी -न्यूजील्याण्डसँग छ । उसले अन्तिमसम्म राम्रो खेल्यो । यसैगरी भारतका विरेन्द्र सेहवागले न्यूजिल्याण्डले भारतका धेरै प्रशंसक बनाएको प्रतिक्रिया दिएका छन् ।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

अग्निपथको विरोधमा भारत बन्द

अग्निपथको विरोधमा भारत बन्द

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

Avast Premier Assessment

Ways to Hold Powerful Board Appointments

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.