satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

आकाशमै जहाजकाे इन्धन सकिएपछि यस्ताे चमत्कार भएर जाेगियाे

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण १ मा प्रकाशित
1,311
आकाशमै जहाजकाे इन्धन सकिएपछि यस्ताे चमत्कार भएर जाेगियाे

काठमाडौं : आकाशमा उडिरहेको जहाजले ल्याण्ड गर्न नसकि अर्को एयरपोर्ट डाइभर्ट गर्न खोज्यो । यसरी यताउता लैजाँदै गर्दा जहाजमा इन्धन सकिन थाल्यो । त्यो बेला पाइलट र यात्रुहरुको अवस्था के भयो होला ? तर यसलाई चमत्कार नै भन्नुपर्छ, अन्ततः जहाज सुरक्षितरुपमा अवतरण गर्न सफल भयो । जहाजले जमिन छुँदा त्यहाँ जम्मा ५ मिनेटका लागि मात्रै इन्धन बाँकी रहेको थियो ।

यो घटना अहिले भारतीय मिडियामा चर्चाको विषय बनेको छ । विस्ताराको मुम्बईदेखि दिल्ली आइरहेको जहाजलाई खराब मौसमका कारण लखनऊ डाइभर्ट गरिएको थियो । तर लखनउको मौसम पनि सफा नभएपछि यसलाई प्रयागराज पठाइयो । तर त्यहाँ पुग्नुअघि नै फेरी विमान लखनउ फर्किनुपर्यो । लो भिजिबिलिटीका कारण जहाज अवतरण हुन समस्या आइरहेको थियो । तर जब पाइलेटले इमर्जन्सी मेसेज पठाएर लखनऊ अवतरण गरे त्यो बेलासम्म जहाजको इन्धन करिब रित्तिइसकेको थियो ।

मौसम खुलेको र लखनउ एयर ट्राफिक कन्ट्रोलरले चुस्तरुपमा काम गरेको कारण एयरक्राफ्ट दुर्घटना हुनबाट भने जोगियो । लखनउदेखि प्रयागराजको बमरौली एयरपोर्टको २ सय किमी यात्रा गर्न विमानमा पर्याप्त इन्धन थिएन । फाइट रडार २४ को तथ्यांक अनुसार, प्रयागराज जाने क्रममा ७ मिनेटको यात्रापछि विमानलाई लखनऊ फर्किनु परेको थियो । त्यसको २० मिनेट भित्र यसको अवतरण भयो ।

एटिसीले लखनऊको मौसम सफा भएको जानकारी दिएपछि उनीहरुले सकुशल अवतरण गर्न सकेका थिए । पाइलटका अनुसार, फ्यूल टंयाकीमा २ सय किलोग्राम या ५ मिनेटका लागि मात्रै इन्धन बाँकी रहेको थियो ।

नवभारत टाइम्समा प्रकाशित रिपोर्ट अनुसार, ए–३२० नियो एयरक्राफ्टको अपरेटिङ फ्लाइट युके९४४ मुम्बईबाट हिजो दिउँसो २ बजेर ४० मिनेटको समयमा ८ हजार ५०० किलो इन्धनसहित दिल्लीका लागि उडेको थियो । मुम्बई र दिल्लीबीचको समय दुई घण्टा भन्दा कमको छ ।

यो घटनालाई पाइलटहरु चमत्कार नै बताइरहेका छन् । कतिपयले भने पाइलटलाई दोष दिएका छन् । दिल्लीको बाटोबाट लखनउ डाइभर्ट हुँदा अटो ल्याण््ड (पूर्ण अटोमेटेड ल्याण्ड) को विकल्प पाइलटहरुले किन रोजेनन भन्ने प्रश्न समेत केहीले गरेका छन् । इन्धन इमर्जेन्सी र लो भिजिबिलिटीको सवालमा यो एउटा स्ट्याण्र्ड प्रक्रिया मानिन्छ । लखनउबाट फेरी इलाहाबाद डाइभर्ट गर्नु ठूलो गल्ती भएको टिप्पणी समेत गरिएको छ ।

विस्तारा कम्पनीले भने पाइलटहरुले इलाहाबाद डाइभर्ट गर्ने निर्णय गरेको तर प्रयागराज जाने बाटोमा लखनउका एटिसीले मौसम राम्रो भएको बताएपछि लखनउ फर्किने फैसला गरेका थिए । यसअघि दिल्लीमा तीब्र हावा र लो भिजिबिलिटीका कारण विमानले ७५ मिनेटसम्म आकाशमा चक्कर काटेको थियो । त्यसपछि पाइलटहरुले वैकल्पिक डेष्टिनेशनको रुपमा लखनउको नाम देखेपछि विमान डाइभर्ट गरेका थिए ।

सूत्रले भनेका छन– दिल्लीमा एक घण्टा भन्दा बढी चक्कर काटेपछि वैकल्पिक बाटो रोज्नु खतरनाक प्लान थियो । त्यसैपनि विमानमा केही अतिरिक्त इन्धन राखिएको कम्पनीले बताएपनि त्यति लामो समय दिल्लीको आकाशमा होल्ड गरेर फेरी अर्को गन्तव्य जानु संकटपूर्ण थियो

विस्ताराले भने मौसमको खराबीका कारण विमान वैकल्पिक स्थानमा जानु परेको बताएको छ । यो घटनाले सन् १९९३ को इण्डियन एयरलाइन्स ए ३०० एयरक्राफ्टको सम्झना गराएको छ । तपाई यो खबर एभरेष्टदैनिक डटकममा पढदै हुनुहुन्छ । त्यतिबेला हैदराबादमा लो भिजिबिलिटीका कारण इन्धन रित्तिएपछि विमानलाई तिरुपति नजिक एउटा धान खेतमा अवतरण गरिएको थियो ।

Related Posts

मनोरञ्जन

Avast Free Review Windows

by हेमन्त बुढाथोकी
२०७६ श्रावण १
0

avast no cost review microsoft windows This anti-virus software was among the first to consider a proactive approach to spyware...

मनोरञ्जन

Antivirus security software Software Evaluations

by हेमन्त बुढाथोकी
२०७६ श्रावण १
0

Antivirus application runs like a background method on laptop computers and personal computers to scan for the purpose of and...

Loans For Business – How to Find a good Loan For Your Company

२०७६ श्रावण १

Evaluating Data Bedroom Reviews

२०७६ श्रावण १

Казино 1Win Онлайн официальный сайт БК 1Win, игровые автоматы и бонусы

२०७६ श्रावण १

Table Portal Software Comparison

२०७६ श्रावण १

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण १
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण १

das beste Casino Deutschlands

२०७६ श्रावण १

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण १

Avast Free Review Windows

२०७६ श्रावण १
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.