satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

संयाेग नि कस्ताे ! अभिनय गरेकै जस्ताे भयाे शिल्पाकाे जिन्दगी (हेर्नुस् भिडियाे)

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,273
संयाेग नि कस्ताे ! अभिनय गरेकै जस्ताे भयाे शिल्पाकाे जिन्दगी (हेर्नुस् भिडियाे)

काठमाडाैं : निर्माता छबिराज ओझालाई नायिका सिल्पा पोख्रेलले घरेलु हिंसा गरेको उजुरी हालेपछि अहिले सबैको चासोको बिषय बनेको छ सिल्पा र छबिको यो बिषय । त्यो कुरामा सिल्पा निकैनै बिबादमा तानिइन सिल्पालाई कतिले गाली पनि गरे । पछिल्लो समय सिल्पाको सपोर्टमा थुप्रै नाम चलेका कलाकार तथा सञ्चारकर्मी पनि आए ।

सिल्पालाई सपोर्ट गर्दै आफ्नो अफिसियल फेसबुक, ट्युटर, युटुवमा समर्थन जनाएका छन् । सिल्पा र छबिको सहमति भएको कुरा पनि बाहिर उतिकै आएको छ । यता यहि मौका पारेर शिल्पाको हालको घटना संग सम्बन्धित म्युजिक भिडियो उनकै अभिनयमा सार्बजनिक भएको छ ।

यता सो घटना सार्बजनिक भएपछी छबिले एक अन्तरबार्तामा भनेका छन् “यदि सिल्पा जि म संग आउनु हुन्छ भने त म सहजै स्वीकार्छु, सिल्पा जि लाई आउनुहोस भन्छु” । अब के सिल्पा छबि संग संगै बस्छीन त ? की डिभोर्स हुन्छ त ? त्यो भने हेर्न बाकीनै छ । यो झगडा चलीरहदा सिल्पाको सार्बजनिक म्युजिक भिडियोलाई आयुष क्षेत्रीले निर्देशन गरेका छन् ।

‘तिमी हास्दा’ बोलको गितमा योगेशले सिल्पालाई डिभोर्स दिएको देख्न सकिन्छ । यस तिमी हास्दा म्युजिक भिडियोमा कबिता श्रेष्ठको आवाज रहेको छ भने शब्द यामु सर्माको रहेको छ र संगित भोजराज प्रसाईको रहेको छ । सिल्पाको छोरी रहेको र श्रीमानले अन्य केटी सगं लागेर सिल्पालाई डिभोर्स दिने रहेको छ र पछि योगेश जेल परेपछि सिल्पाले नै छुटाउन आउने र दबाई गरेपछि फेरी योगेशले माफ माग्न खोज्दा सिल्पा नमान्ने अभिनय यस म्युजिक भिडियोमा रहेको छ ।

हेर्नुस् भिडियाे

Related Posts

मनोरञ्जन

Avast Free Review Windows

by हेमन्त बुढाथोकी
0

avast no cost review microsoft windows This anti-virus software was among the first to consider a proactive approach to spyware...

मनोरञ्जन

Loans For Business – How to Find a good Loan For Your Company

by हेमन्त बुढाथोकी
0

Loans for business offer funding to assist grow your business, whether it's investing in a vehicle for the new meals...

Antivirus security software Software Evaluations

Evaluating Data Bedroom Reviews

Казино 1Win Онлайн официальный сайт БК 1Win, игровые автоматы и бонусы

Table Portal Software Comparison

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.