तस्करलाई नियन्त्रणमा लिन खाेज्दा प्रहरीमाथि नै गाे *लि प्र हार

हेटौंडा : तस्कारलाई नियन्त्रमा लिन खाेज्दा उल्टै प्रहरीमाथि नै गाे लि प्रहार भएकाे छ । गाँ जा त स्करलाई नियन्त्रणमा लिन खाेज्दा मकवानपुरमा प्रहरी र गाँजा तस्क रबीच गोली हा नाहा न भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी माथि गो *ली चलाउने ४३ वर्षीय कुमार भन्ने राजु स्याङतान प क्राउ गरेर सार्वजनिक गरेको छ । शनिबार राति साढे १२ बजे प्रहरीले विशेष सुराकीको आधारमा तस्करलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गो ली चलेको थियो ।

तस्कर र प्रहरीबीच गो *ली हा नाहा न हुँदा गाँ जा तस्करको नेतृत्व गर्ने स्याङतानलाई प्रहरीले आज सार्वजनिक गरेको हो। प्रहरीले गरेको पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको छ। प्रहरीले मनहरी गाउँपालिका-९ रजैयाबाट राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने स्याङतान सहित ४–५ जनाको टोलीले तस्कर गरेको ३१ किलो ४ सय ग्राम गाँ जा बरा मद गरेको हो ।

स्याङ्तान प क्राउ परे पनि अन्य चार जना भने भाग्‍न सफल भएको प्रहरीले बताएको छ । यस्तै स्याङ्तानको साथबाट कटुवा पे स्तोल एक नाल, फा यर भएको गो *लीको खोका १ राउण्ड, लाइभ राउण्ड ५ थान बरामद गरेको हो। तस्कर स्याङ्तानलाई समात्न खोज्दा प्रहरी निरीक्षक अनिश बुढाथोकीको नेतृत्वमा गएका ११ जना प्रहरी टोलीमध्ये प्रहरी सहायक निरीक्षक नवीन विक्रम थापा सामान्य घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए।

खत रनाक त स्कर
कुमार भन्‍ने राजु स्याङ्तानलाई प्रहरीले पक्राउ गरेसँगै अर्को रहस्य बाहिर आएको छ । स्याङ्तान खत रनाक त स्कर भएको खुलासा भएको हो । प क्राउ परेपछि प्रहरीले हेरेको स्याङ्तानको अपराधिक पृष्ठभुमि अनुसार ‘वा न्टेड’को रुपमा स्याङ्तान रहेका थिए । उनले मकवानपुर हुँदै तस्कर हुने ला गुऔ षधमा हक जमाउने गरेको पाइएको छ । विभिन्न समयमा अन्य ला गूऔ षध त स्करहरुसँग उनले ला गूऔ षध गाँ जा खोस्ने गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार उनी विभिन्न सामान्य घटनादेखि ठुलासम्म कतै न कतै जोडिने गरेको पाइएको प्रहरीले जनाएको छ । उनले मकवानपुरको गाँजा उत्पादन क्षेत्र मानिने राक्सिराङ, कैलाश गाउँपालिकाका किसानहरुलाई भरिया बनाएर विभिन्न समयमा प्रहरीको आँखा छारो हालेर गाँजा तस्कर गर्ने गरेको प्रहरीको दाबी रहेको छ ।

स्याङतान यसअघि २०७१ पुस १६ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–१६ बाट एक सय किलो गाँ जासहित प क्राउ परिसकेका थिए। ला गूऔ षध नियन्त्रण ब्युरो काठमाडौंले प क्राउ गरि अदालतमा बुझाएर ३ वर्ष कैद भोगेका स्याङ्तान पुन प क्राउ परेका हुन् । एक पटक प्रहरीले सामान्य सोधपुछका लागि हिरा सतमा लिँदा भागेको रेकर्ड भेटिएकोले प्रहरीले उनलाई क डा निग रानीसहित आइतबार नै म्याद थपका लागि अदालत पुर्‍याएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंले बताएका छन् ।

यस्तो हुन सक्छ सजाय
स्याङ्तानलाई कम्तीमा तीनवटा मुद्दा लाग्न सक्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–६ को हात ह तियार ख रख जानासम्बन्धी क सुरमा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

त्यस्तै मुलुकी अ परा धसंहिता २०७४ को परिच्छेद–१२ को ज्या नसम्बन्धी कसुरको १८३ अनुसार ज्या न मा र्ने नियतले गो ली फा यर गरेको हुँदा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, ला गूऔ षध नियन्त्रण ऐन, २०३३ बमोजिम द ण्ड स जाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख रुपैयासम्म ज रिवाना हुन सक्ने व्यवस्था छ। यसमा पटके कायम गरी थप सजाय हुनसक्ने प्रहरीले जनाएको छ । मुलुकी अ परा धसंहिता २०७४ को परिच्छेद–५ को दफा ४३ अनुसार एकिकृत क सुरमा थप सजाय हुनसक्ने कानुनी प्रावधान पनि रहेको छ । थाहा खबरबाट ।

सम्बन्धित खवर

Back to top button