satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

कतार विरूद्धकाे खेलमा नेपाललाई ठूलाे झट्का (लाइभ)

satkarpost satkarpost
२०७६ श्रावण ७ मा प्रकाशित
620
कतार विरूद्धकाे खेलमा नेपाललाई ठूलाे झट्का (लाइभ)

काठमाडौं, ७ साउन : कतार विरूद्धकाे खेलमा नेपाललाई ठूलाे झट्का लागेकाे छ । तेस्राे विकेट रूपमा सरद भेषवाकर आउट भएका छन् । १२ बलमा ७ रन मात्रै जाेडेका छन् । दाेस्राे विकेटकाे रूपमा  ज्ञानेन्द्र मल्ल आउट भएका थिए । २४ बलमा २३ रन बनाएर आउट भएका हुन् । पहिलाे विकेटकाे रूपमा पारस खड्का आउट भएका थिए । उनले ४ चाैका १ छक्का प्रहार गर्दै १७ बलमा मा २८ रन जाेडर आउट भएका हुन् ।

सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । प्रतिकूल मौसमका कारण पिचमा समस्या देखिएपछि खेल ढिला सुरु हुन पुगेको हो । ८.२ ओभरमा ५८ रन जाेडेकाे छ ।

खेल ७ः१५ मै सुरु हुनुपर्ने थियो । एसिया फाइनल खेल्ने पाँच राष्ट्रमध्ये नेपाल एक मात्र एकदिवसीय मान्यता प्राप्त पाएको टिम भएकाले उपाधि जित्ने बलियो सम्भावना छ । आईसीसी वरियतामा नेपाल ११ औं र कतार २१ औं स्थानमा छ ।

यस्तो छ नेपालको प्लेइङ–११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी । हिटर खेलाडी राेहित कुमार पाैडलले भने यस खेलमा छैनन् ।

लाइभ

Related Posts

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
२०७६ श्रावण ७
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by satkarpost
२०७६ श्रावण ७
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ श्रावण ७
प्रेस सेन्टरको कोहलपुर नगर समिति अध्यक्षमा पुष्पराज हमाल

प्रेस सेन्टरको कोहलपुर नगर समिति अध्यक्षमा पुष्पराज हमाल

२०७६ श्रावण ७
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

२०७६ श्रावण ७
कैदीबन्दीसँग जिल्ला न्यायधीशको अन्तरक्रिया

कैदीबन्दीसँग जिल्ला न्यायधीशको अन्तरक्रिया

२०७६ श्रावण ७

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
२०७६ श्रावण ७
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ श्रावण ७
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ श्रावण ७

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ श्रावण ७

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ श्रावण ७
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.