satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सामाजिक सञ्जाल फेसबुकबाट तुरून्तै यी ७ चीज हटाउनुस्, नत्र भने फर्साद पर्ला

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
856
सामाजिक सञ्जाल फेसबुकबाट तुरून्तै यी ७ चीज हटाउनुस्, नत्र भने फर्साद पर्ला

काठमाडाैं : आजकल सामाजिक सञ्जाल मानिसहरुको महत्वपूर्ण हिस्सा बनेको छ । यसको माध्यबाट साथीहरुमाझ हामी आफ्नो महत्वपूर्ण विचार र फोटोहरु शेयर गर्छौ । सामाजिक सञ्जालमा हामीले कुन विषलाई महत्व दिन आवश्यक छ कुनलाई छैन त्यसका बारेमा हेक्का राख्न जरुरी छ । जसले तपाईंलाई सामाजिक सञ्जाल प्रयोगबाट सुरक्षित बनाउन सहयोग गरोस् ।

नराम्रा फोटा हटाउनु होस्
तपाईले फेसबुकमा आफूले मात्र हेर्न मिल्ने गरी फोटोहरु राख्नु भएको छ भने त्यस्ता फोटा तत्काल हटाउनहोस् । त्यसस्ता फोटो कुनै पनि बेला तपाईको फेसबुक ह्याक भएर वा अन्य कारणबाट लिक हुन सक्छ र तपाईका पारिवारका सदस्यकोमा पुग्न सक्छ ।

फोन नम्बर
तपाईले फेसबुकमा आफ्नो पर्सनल नम्बर अर्थात मोबाइल नम्बर राख्नु भएको छ भने त्यसलाई तत्काल हटाउनुहोस् । तपाईको फेसबुक मार्फत तपाईको नम्बर पाएर तपाईलाई व्ल्याकमेल गर्न सक्छ । फेसबुकमा नम्बर राख्नु जरुरी र अनिवार्य छैन ।

जन्ममिति
तपाईको फेसबुकमा राख्नुभएको जन्म मितिको काम त्यसदिन शुभकामना पाउने बाहेक केहीमा प्रयोग हुँदैन । कसैले तपाईको जन्मदिनको माध्यमबाट तपाईको व्यक्तिगत विवरण चोरी गर्न सक्छ । त्यसैले जन्मदिनको शुभकामना लिनका लागि यसलाई राख्नुको कुनै महत्व र मतलव हुँदैन ।

लोकेशन
मानिसहरु बाहिर कतै घुम्न वा काममा जानु परेको बेला लोकेशन शेयर गर्छन् । र त्यसो गर्न रुचाउँछन् । त्यसो गर्नु धेरैकालागि घातक भएका रिपोर्टहरु सार्वजनिक भएका छन् । कसैले तपाईंलाई पछ्याइरहेको हुनुक्छ । तसर्थ लोकेशन शेयर गर्ने काम बन्द गर्नुहोस् ।

एयरपोर्ट र विदा मनाएको फोटो
तपाई कतै जान लाग्नु भएको बेला एयरपोर्टमा पुगेपछि कतै जाँदैछु भन्ने खालको तस्वीर हाल्नु हुन्छ । होला त्यसो गर्नु घातक हुन सक्छ । त्यस्तै तपाई विदा मनाउन गएको सयमको फोटो तपाई राख्नुहुन्छ होला त्यसस्ता फोटाहरु पनि तपाईले विदा मनाएर फर्किएपछि राख्न सक्नुहुन्छ । र त्यो उत्तम पनि हो । किनकी तपाईले उत्त समयमा फोटा हाल्दा तपाईको घरमा कोही नभएको मौकाको फाइदा चोरले उठाउन सक्ने छ ।

पूर्व प्रेमी प्रेमिकाको तस्वीर
फेसबुकमा पूर्व प्रेमी तथा प्रेमीकाको तस्वीर छ भने तुरुन्त हटाउँदा तपाईलाई फाइदा पुग्छ । किनकी उनीहरको फोटो राख्दा पछि आफ्नो पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ ।

मालिकलाई साथी नवनाउनुहोस्
तपाईले आफ्ना मालिकलाई पनि फेसबुकमा साथी बनाउनु भएको होला । त्यसो हुँदा तपाईलाई घाटा पर्न जान्त तपाईले कहिलेकाही आफ्नो विचार राख्दा समस्या पर्न जान्छ । त्यस्तै अफिसमा केही बाहाना पारेर साथीहरु घुम्न गएका तस्वीर राख्दा साहुले थाहा पाएर कारबाही गर्न सक्छ तसर्थ तपाईंले साहुलाई साथी नवनाउनुहोस् ।

Related Posts

कर्णाली प्रदेश

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

by सत्कार पोष्ट
0

जाजरकोट । भेरी नगरपालिका ११ जगतिपुरमा रहेको शिव शंकर माद्यामिक विद्यालय जगतिपुरमा रहेको विज्ञान प्रयोगशाला प्रयोग विहिन अवस्थामा छ ।...

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप
कोभिड-१९ विशेष

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

by लालबहादुर बि.क.
0

धनगढी,१३ साउन : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोना विरुद्धको खोप लगाइएको छ। आजदेखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा...

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुरले गर्यो राहत वितरण:

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुरले गर्यो राहत वितरण:

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाबाट राहत बितरण

रिलायन्स फाइनान्स लिमिटेड कोहलपुर शाखाबाट राहत बितरण

सम्पादक ललित पहाडीलाइ  कोरोना संक्रमण पुष्टि, स्वासप्रस्वासमा समस्या

सम्पादक ललित पहाडीलाइ कोरोना संक्रमण पुष्टि, स्वासप्रस्वासमा समस्या

मंगलबार देखि सुर्खेतमा एकहप्ता निषेधाज्ञा

मंगलबार देखि सुर्खेतमा एकहप्ता निषेधाज्ञा

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.