satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

ज्ञानेन्द्र मल्लकाे विस्फाेटक व्याटिङले मलेसियाविरूद्ध नेपालकाे सानदार जीत

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण ८ मा प्रकाशित
631
ज्ञानेन्द्र मल्लकाे विस्फाेटक व्याटिङले मलेसियाविरूद्ध नेपालकाे सानदार जीत

काठमाडाैं : आईसीसी टि-२० विश्वकप छनौट एसिया फाइनल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेकाे छ । जितसंगै नेपालको २ खेलमा १ जित र १ हार सहित २ अंक पुगेको छ। मलेसियाले यस अघि पहिलो खेलमा कुवेतलाई पराजित गरिसकेको छ र समान २ अंक रहेको छ।

पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भए पछि नेपाललाई बाँकी खेल जित्ने पर्ने दबाब रहेको थियो। वर्षाले ढिला सुरु भएपछि मात्र ९ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो । मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

नेपालको ब्याटिंगमा ओपनिंग ब्याट्सम्यान तथा पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिंग गर्दै ५१ रन बनाए। लगातार खराब फर्ममा रहे पनि टिममा निरन्तरता दिए पछि आलोचित मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नेपालको जितलाई सहज बनाए।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो। यस्तै मल्लको अर्धशतक नेपाल ब्याट्सम्यानको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो समेत हो। यस अघि बिनोद भण्डारीले मलेसियासंग यसै महिना टि-२० सिरिजमा २५ बलमा अर्धशतक बनाएका थिए जुन रेकर्ड मल्लले तोडेका हुन्। नेपालको लागि टि-२० क्रिकेटमा पारस खड्काले २ वटा, सुबास खकुरेल, बिनोद भण्डारी र सन्दिप जोराले १/१ वटा अर्धशतक प्रहार गरेका छन्।

पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले ५.१ ओभरमा ६० रनको साझेदारी गरेका थिए। मल्ल छैठौं ओभरको दोश्रो बलमा अर्धशतक पुरा गरे लगत्तै आउट भएका थिए। सोहि ओभरमा प्रदिप ऐरीलिई पनि मुमहद सहादतले आउट गरेका थिए। ऐरीले १४ बलमा १ चौका मदतले १२ रन बनाए। २ विकेट गुमेपछि दिपेन्द्र ऐरी पनि आठौँ ओभरमा २ रन बनाएर आउट भए।

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिने जुन क्रममा २ ओभरमा २३ रन खर्चिए। यस्तै बसन्त रेग्मीले १ ओभर बलिंग गर्दै ९ रन खर्चेर २ विकेट लिए। सन्दिप लामिछाने ( २-०-१७-१ ) र करन केसी ( २-०-१२-१ ) ले १/१ विकेट लिए।

त्यसपछि सोहि ओभरको अन्तिम बलमा बिनोद भण्डारीले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए। बिनोदले अविजित १३ रन बनाए जुन क्रममा ८ बलमा १ छक्का प्रहार गरे। शरद भेसावकर २ बलमा ३ रन बनाएर अविजित रहे। मलेसियाको लागि ३ वटै विकेट मुम्ह्हद स्याहादतले लिए। उनले २ ओभरमा १९ रन खर्चिए।

मलेसियाको ब्याटिंग
मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल तयार गर्दै नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मलेसियाको लागि सयद अजिजले सर्वाधिक ३० रन बनाए जुन क्रममा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै भिरनदिप सिंहले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाए। अन्य मलेसिया ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस खेलमा पारस खड्का ढाडको नसा च्यापीएको कारण खेलेका थिएनन्। ललित राजबंशीलाई पनि बाहिर राखिएको थियो। प्रदिप ऐरी र रोहित पौडेल अन्तिम ११ मा रहेका थिए।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ श्रावण ८
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ श्रावण ८
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ श्रावण ८
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ श्रावण ८
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ श्रावण ८
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ श्रावण ८

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ८
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण ८

das beste Casino Deutschlands

२०७६ श्रावण ८

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण ८

Avast Free Review Windows

२०७६ श्रावण ८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.