satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

शास्त्र अनुसार यी राशिका व्यक्ति हुन्छन् सबैभन्दा बढी बुद्धिमान

satkarpost satkarpost
मा प्रकाशित
947
यी हुन् भाग्यमानी ३ राषि जसले जीवनमा सधैँ सफल बनाउँछन्, कतै तपाइँको भाग्य चम्कियो कि !

काठमाडाैं : ज्योतिष शास्त्र अनुसार व्यक्ति जन्मदाको समयमा ग्रह-नक्षत्रको गोचरले सम्बन्धित व्यक्तिको जीवनमा ठुलो प्रभाव पार्दछ। खासगरी उसको जन्म राशिसँग सम्बन्धित ग्रहले उसको जीवनको दशा-दिशा निर्धारित गर्दछ। ग्रहहरुका प्रभावले नै ऊसँग सम्बन्धित राशिका जातकका स्वभाव, व्यवहार र गुणहरुका निर्धारण हुन्छ, यस्तोमा जन्म राशिबाट सजिलै मानिसहरुका गुण-दोष पत्ता लगाउन सकिन्छ।आज हामी यसै आधारमा व्यक्तिका मेष राशि देखि मीन राशिसम्म, सबै १२ राशिका जातकका बुद्धि क्षमताको बारेमा बताउन गईरहेका छौं। बुद्धिमता र दिमागको मामिलामा कुन राशि सबैभन्दा तेज छन् र कुन कमजोर ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
ज्योतिष विद्या अनुसार वृश्चिक राशिका जातक दिमागको मामिलामा सबैको गुरु हुन्छन्, ज्योतिषाचार्यका अनुसार यस राशिका मानिसहरुका दिमाग घोडाको चाल सरह तीव्र गतिमा चल्छ। त्यस्तै यी राशिका व्यक्तिहरुमा बुद्धिमत्ताको स्तर पनि धेरै उच्च हुन्छ, यस्तोमा उनीहरुलाई ‘मूर्ख र बेबकुफ’ बनाउन लगभग असम्भव हुन्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिका मानिसहरुका सबैभन्दा ठुलो विशेषता भनेकै उनीहरुका बुद्धिमत्ता हो। वास्तवमा कन्या राशिका स्वामी ग्रह बुध हो जसलाई बुद्धिको देवता मानिन्छ। कन्या राशिका जातक पढाई-लेखाईमा तेज हुन्छन् र उनीहरु शिक्षा जगत र गहन अध्ययनको क्षेत्रमा राम्रो काम गर्छन्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिका जातक बुद्धिमत्ताको क्रममा दोस्रो स्थानमा आउँछ। ज्योतिषहरुका अनुसार यस राशिका मानिसहरुका ‘आँखा-कान सधैँ नै खुल्ला रहन्छ’… यानि कि उनीहरु सधैँ सतर्क र सचेत रहन्छन् र हर पल केही नयाँ गर्ने बारे सोच्छन्। उनीहरुका सोचाइमा उत्साह हुन्छ र सकारात्मक निर्णयसँगै अगाडी बढ्छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिका जातक पनि चतुर्‍याईको मामिलामा कम हुँदैनन्। साहसको साथ उनीहरुमा निर्णय लिने क्षमता गज्जबको हुन्छ। उनीहरुमा सिंह जस्तो चपलता र बहादुरी त हुने भई नै हाल्यो, साथै उनीहरुसँग आस-पासका चिजहरुको अवलोकन गर्ने राम्रो क्षमता हुन्छ

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिका मानिसहरुमा पनि विलक्षण बुद्धिमत्ता पाइन्छ। उनीहरु तेज दिमागको साथै सकारात्मक सोच भएका हुन्छन्। सोही कारण उनीहरु करियरको क्षेत्रमा चाँडै सफल हुन्छन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिका जातक बाहिरबाट हेर्दा कामुक र चञ्चल देखिन्छ, तर यदि तपाईले उनीहरुसँग समय बिताउनुभएमा उनीहरु भित्र पनि गहन चिजहरु बुझ्ने क्षमता हुन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेषत: मकर राशिका जातक आफ्नो ‘मेहनत र लगनशीलता’ को लागि चिनिन्छन्। र उनीहरु मेहनतको साथै आफ्नो दिमागलाई व्यवस्थित तवरले उपयोग गर्न पनि जान्दछन्।

मिथुन, तुला र कुम्भ राशि
त्यस्तै बुद्धिमत्ताको मामिलामा मिथुन, तुला र कुम्भ तीनै राशिहरु एकै स्तरका हुन्छन्, उनीहरुमा हरेक चिज हेर्ने आफ्नै दृष्टिकोण/नजरिया हुन्छ जो कि दोस्रोको लागि प्राय: एक नयाँ आयाम खोल्छ।

कर्कट र मीन राशि
त्यस्तै कर्कट र मीन राशिलाई भावुक राशि मानिन्छ, यानि कि यी राशिका जातक दिमागले भन्दा बढी दिलले काम गर्दछन्। उनीहरुका विचारमा भावनाको असर पर्दछ

Related Posts

भीमेश्वरको दर्शन गरि जान्नुहोस् तपाईंको आज
ज्योतिष शास्त्र

भीमेश्वरको दर्शन गरि जान्नुहोस् तपाईंको आज

by satkarpost
0

आज मिति वि.सं.२०७७ साल पौष २१ गते मंगलबार । ईश्वी सन् २०२१ जनवरी ०५ तारिख । नेपाल संवत् ११४१ प्रमादी...

जानीराख्नुहोस् : बिहीबार के गर्न हुन्छ, के गर्न हुँदैन !
ज्योतिष शास्त्र

जानीराख्नुहोस् : बिहीबार के गर्न हुन्छ, के गर्न हुँदैन !

by satkarpost
0

काठमाडौं, २२ असोज : हिन्दु धार्मिक मान्यता अनुसार हप्ताका सात दिनको आफ्नै छुट्टाछुट्टै महत्व छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको...

दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको बिहिवार

दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको बिहिवार

मंगलबार भगवान गणेशको दर्शन गरी जान्नुहोस् तपाईंको आज

मंगलबार भगवान गणेशको दर्शन गरी जान्नुहोस् तपाईंको आज

गणेश भगवानको दर्शन गरी जान्नुहोस् तपाईंको मंगलबार

गणेश भगवानको दर्शन गरी जान्नुहोस् तपाईंको मंगलबार

शिव-पार्वतीको दर्शन गरी जान्नुहोस् तपाईंको सोमबार

शिव-पार्वतीको दर्शन गरी जान्नुहोस् तपाईंको सोमबार

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.