satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सन्नी लियाेनीले छाेरासँगकाे तस्वीर सार्वजनिक गरेपछि एकाएक भाइरल बन्याे

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण ९ मा प्रकाशित
1,030
सन्नी लियाेनीले छाेरासँगकाे तस्वीर सार्वजनिक गरेपछि एकाएक भाइरल बन्याे

काठमाडाैं : पूर्वपोर्नस्टार एवम् बडिउड अभिनेत्री सन्नी लियोनीले आफ्नो छोरासहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि चर्चा चुलिएको छ । इन्टरनेटमा अहिले उनको बच्चालाई ‘नव प्रवेशी’का रूपमा लिइएको छ । यसअघि नै चर्चित भइसकेका करीना कपूर र सैफ अलि खानका छोरा तैमुर अलिखानसँग लियोनीका छोरा एशेरलाई तुलना गर्न थालेका छन् ।

खान दम्पती डेटमा गएका बेला खिचिएका तैमुरका तस्बिरहरू इन्टरनेटमा धेरै रुचाइएका बच्चाहरूकामध्येका एक हुन् । साहरुख खानका छोरा अबराम खान पनि इन्टरनेटमा निकै चर्चित भए । इन्टरनेटका यी दुई ‘लिटिल स्टार’ बच्चाहरुलाई भविष्यका बलिउड स्टारका रुपमा पनि लिन थालिएको छ ।

पहेलो ड्रेसमा सजिएर छोराको साथमा तस्विर सार्वजनिक गरेपछि लियोनीलाई केही प्रश्नको सामना गर्नुप¥यो । उनको छोरा एशेरलाई तैमुरसँग तुलना गरेर भन्न थालियो कि, ‘यी दुई बच्चाबीच के सम्बन्ध छ र, किन समानता छ ?’

खासगरी इन्टरनेट प्रयोगकर्ताले दुई बच्चाहरूलाई ‘गोलु’ भनेर समानताको तुलना गरेका छन् । हालै एउटा अन्तर्वार्तामा लियानीले भनेकी छिन् ‘सोसल मिडियाले त्यही गर्छ जो, तिनीहरू चाहन्छन्, मेरो विचारमा तैमुर पनि निकै प्यारो बच्चा हो, एशेर पनि निकै मनमोहक छ ।’

यो पनि,
अर्धनग्न बनेर सामाजिक सञ्जालमा किन उत्रिन्छन् नेपाली हिरोइनहरू ?
नेपालमा चलेका र केही फिल्मको तयारीमा रहेका हिरोइनहरू पर्दामा भन्दा सामाजिक सञ्जालमा चल्न थालेका छन् । कुनै खास तर्क वा आर्दशका विषयमा नभएर मस्ती गरेका, घुमेका, नुहाएका वा समुद्री तटमा पुगेका तस्बिरका कारण नेपाली हिरोइनहरू चलिरहेका हुन् ।

कतिपयले भने आफ्ना दैनिकीको सुरुआत, शारिरीक व्यायामलगायतका तस्बिर र अन्तरवार्ताका कारण चलेका छन् भने कतिपय नीजि जीवनलाई बजारीकरण गरिरहेका छन् । यसै सातामा सबैभन्दा बढी चर्चा भयो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको । उनले इन्डोनेशीयाको बालीमा प्रेमी दिवांश राणासँगका अन्तरंग तस्बिर सार्वजनिक गरिन् । उनका तस्बिर भाइरल भएपछि प्रत्युत्तरमा उनले लेखेकी थिइन्,‘हात्ती चले बजार, कुत्ता भुके हजार ।’ यो प्रतिक्रियाका कारण पनि उनको चर्चा भयो ।

यस्तै अभिनेत्री केकी अधिकारीका जिम सेन्टरका तस्बिरहरूले सञ्जाल तताए । उनका तस्बिरहरू विभिन्न अनलाइन समाचार पोर्टललगायतले व्यापक बनाएका थिए । उता, हङकङमा कार्यक्रमका लागि पुगेकी अभिनेत्री नम्रता सापकोटाको विकिनी तस्बिरले पनि सञ्जाल ततायो । समुद्री तटमा उनी निक्कै मस्ती गरिरहेका तस्बिर सार्वजनिक गर्न उद्दत भइन् ।

केही दिन अघि मात्र अभिनेत्री सुष्मा कार्कीले स्विमिङ पुलमा नुहाएको तस्बिर सामाजिक सञ्जालमा राखिन् । त्यसले पनि बर्षायामको मौसममा सामाजिक सञ्जाल तातो बनायो । उनले पनि खरो प्रतिक्रिया दिँदै लेखिन्,‘अरुको फेसबुकबाट फोटो तानेर कमाई खानेहरू ।’ केही महिनाअघि अभिनेत्री बर्षा राउतको क्लिभेज तस्बिर भाइरल भएको थियो । अस्ट्रेलिया पुगेका बेला उनको त्यो तस्बिर सार्वजनिक भयो । तर, उनले यस विषयमा कुनै खरो प्रतिक्रिया भने दिइनन् ।

मिडियामा चर्चा सेलाउन थालेपछि हिरोइनहरूले यस्तो जुक्ति गर्दै आएको धेरैको बुझाई छ । मिडियाबाट पनि हराउन थालेपछि चर्चा कम हुने र कामका लागि कसैको दृष्टि पर्न नसक्ने आँकलनका आधारमा हिरोइनहरू यस्तो हर्कतमा उत्रिन्छन् । एक निर्माता भन्छन्,‘यो हलिउड र बलिउडका अभिनेत्रीहरूको सिको पनि हो । जसका कारण चर्चामा रहन सकिन्छ भन्ने विश्वास उनीहरूमा पलाउँछ ।’

त्यसो त पर्दामा तत्काल आउने कुनै लालसा नभएका अभिनेत्री पनि सञ्जालमा भने सक्रिय रहेको देखिन्छ । त्यसको उदाहरण हुन् बिहे गरी बेल्जियमतिर बसेकी अभिनेत्री, गरिमा पन्त । पन्त इन्स्टाग्राममा अर्धनग्न तस्बिर राख्ने पहिलो सूचीमा पर्न थालेकी छन् । ‘प्रत्यक्ष नभए पनि परोक्ष हिसाबले पनि आफ्नो चर्चा कम नहोस् भन्ने ठानेर हिरोइनहरूको यस्तो काम जारी रहेको हुनसक्छ’, एक निर्देशक बताउँछन् ।

Related Posts

मनोरञ्जन

Avast Free Review Windows

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ९
0

avast no cost review microsoft windows This anti-virus software was among the first to consider a proactive approach to spyware...

मनोरञ्जन

Antivirus security software Software Evaluations

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ९
0

Antivirus application runs like a background method on laptop computers and personal computers to scan for the purpose of and...

Loans For Business – How to Find a good Loan For Your Company

२०७६ श्रावण ९

Evaluating Data Bedroom Reviews

२०७६ श्रावण ९

Казино 1Win Онлайн официальный сайт БК 1Win, игровые автоматы и бонусы

२०७६ श्रावण ९

Table Portal Software Comparison

२०७६ श्रावण ९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ९
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण ९

das beste Casino Deutschlands

२०७६ श्रावण ९

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण ९

Avast Free Review Windows

२०७६ श्रावण ९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.