satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

कतार विरूद्धकाे खेलमा कुवेत विजयी, भाेलि नेपालसँग भिड्दै

satkarpost satkarpost
२०७६ श्रावण १० मा प्रकाशित
648
कतार विरूद्धकाे खेलमा कुवेत विजयी, भाेलि नेपालसँग भिड्दै

काठमाडौं, साउन १० : सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनाैट अन्तर्गत कतारविरुद्ध कुवेत १० रनले विजयी भएको छ । प्रतियोगितामा कुवेतको यो पहिलो जीत हो । कुवेतले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायाे ।

उसका लागि फैसल जाभेदले २४, इनामउल हकले २८, मुहम्मद तानबीरले १६, मोहम्मद रिजलानले १३, कमरन खानले ८ रन बनाए । यस्तै कप्तान तमूर सज्जादले नटआउट ४६ र नूउमान सरवार १३ बलमा अविजित ३४ रन बनाए । बलिङमा कुवेतका सिराज खान, जन्दु हामुदले २–२ र मोहम्मद अश्लामले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनायो । उसका लागि अदानन इड्रेसले ५६, कप्तान मोहम्मद काशिफले ४३, मीट भास्वारले ३५, रभिजा सद्धारुवानले २६, उश्मान वाहीदले नटआउट २८, सिराज खानले ६ रन बनाए । बलिङमा कतारका इकबाल हुसैन, नउमान सरवारले २– २, मोहम्मद नदीम र इनाम उल हकले एकएक विकेट लिए ।

यो जीतसँगै कुवेत अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ३ खेलमा एकमा हार र एक खेलमा जीत हासिल गर्दै ३ अंक जोडेको छ । एक खेल भने वर्षाका कारण अंक बाँडिएको थियो । यस्तै कतार भने तालिकाको पुछारमा गएको छ । उसले ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै २ अंक मात्र बटुलेको छ । कुवेतले कतारलाई हराएपछि नेपाललाई केही राहत पुगेको छ । नेपाल र कतारको समान २ अंक थियो । नेपालले तेस्रो खेलमा भोलि कुवेतको सामना गर्दैछ ।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by satkarpost
२०७६ श्रावण १०
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by satkarpost
२०७६ श्रावण १०
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

२०७६ श्रावण १०
अग्निपथको विरोधमा भारत बन्द

अग्निपथको विरोधमा भारत बन्द

२०७६ श्रावण १०
हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

२०७६ श्रावण १०
यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ श्रावण १०

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
२०७६ श्रावण १०
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ श्रावण १०
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ श्रावण १०

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ श्रावण १०

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ श्रावण १०
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.