satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

बुद्धि बंगाराे खुस्किएपछि प्रधानमन्त्री चिन्तित

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ श्रावण ११ मा प्रकाशित
1,138
किन गएनन् पुष्पलालको स्मृतिसभामा केपी ओली ?

काठमाडौं : प्रधानमन्त्री केपि शर्मा ओलीले आफू अस्थायी बिरामी भएको बताएका छन्। बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपणपछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू अस्थायी बिरामी भएको बताए।

शनिबार बिहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू नक्कली बिरामी नभएको प्रष्ट्याए। उदघाटन कार्यक्रममा उनले अहिलेका व्यक्तिको जीवनशैली, स्वास्थ्य अवस्थाको चर्चा गरेका थिए ।

आफ्नी हजुरआमा १०१ वर्ष हुँदा पनि स्वस्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले शुक्रबार राति आफ्नो बुद्धि बंगारो खुस्किएको प्रसंग जोडेका हुन् । ‘हिजोराति दाहिनेपट्टिको बुद्धी बंगारो आफैँ खुस्कियो। बंगारोको जरा रहेनछ। रगत पनि आएन। बंगारो अशक्त भएको रहेछ।’ आफू ६७ वर्षकै उमेरमा अस्वस्थ भएकोबारे उनले चर्चा गरे ।

भवन उद्घाटनका लागि बिहान ९ बजे निर्धारित समय तोकिए पनि प्रधानमन्त्री ओली झण्डै एक घण्टा ढिलो उपस्थित भएका थिए । अस्वस्थ महसुस भएपछि अलिबेरसम्म सुतेको र कार्यक्रममा आउन ढिलो भएको प्रधानमन्त्री ओलीले बताए ।

‘पुर्खाले शरीरमा जडीबुटी प्रयोग गरेर औषधि र विष छुट्याए’

प्रधानमन्त्री ओलीले नेपालीका पुर्खाले जडीबुटीलाई आफ्नो शरीरमा प्रयोग गरेर औषधि र विष छुट्ट्याएको बताएका छन्। पुर्खाहरूले अन्धविश्वासमा नभई प्रयोगमा विश्वास गरेकाे प्रधानमन्त्रीको भनाइ थियो। अस्पतालमा आएका सबैलाई बिरामीको रूपमा मानवीय हिसाबले उपचार गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए। उक्त भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सकहरूलाई मानवीय सेवाको रूपमा उपचार गर्नुपर्ने बताएका छन् ।

ओलीले गंगालाल अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरेका थिए। ‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समान भावले उपचार गर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानवजातिको रूपमा उपचार गर्नुपर्दछ।’

२०५१ सालमा आफू गृहमन्त्री भएको बेला गंगालाल अस्पतालको निर्माणको प्रस्ताव आएको प्रधानमन्त्री ओलीले स्मरण गरेका थिए। ‘हृदय रोग उपचार केन्द्र निर्माण गरौँ भनेर डा. अरुण सायमीजीले प्रस्ताव ल्याउँदा म धेरै खुशी भएको थिएँ’, प्रधानमन्त्री ओलीले थपे, ‘भयाभह हुँदै गरेको मुटु रोगको उपचार हुन सहज भएपछि धेरै जनाको ज्यान बच्ने भयो भनेर पनि मेरो रमाएको थियो।’

प्रधानमन्त्री ओलीले उच्च प्रविधियुक्त अस्पतालहरूले विद्वान् पुर्खाको विरासततर्फ फर्काएको बताए। नेपालीका पुर्खा विद्वान् भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘पुर्खाहरूले प्रयोग र अनुभवबाट जडीबुटीलाई औषधिको रूपमा प्रयोग गरे। त्यतिबेला कुनै प्रयोगशाला थिएनन्। त्यसकारण जडीबुटीहरूलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधि र विष छुट्याउने हाम्रै पुर्खा हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पुर्खाहरू अन्धविश्वासमा होइन प्रयोगमा विस्वास गर्दथे।’

पुर्खाको विद्वता र ज्ञानलाई वर्तमान पुस्ताले पुनर्प्राप्ति गर्न थालेको प्रधानमन्त्रीको भनाइ थियो। ‘हामीसँग पुर्खाहरूको जेनेटिक मेमोरी पनि छ। त्यसकारण पनि हामीलाई विद्वताका कुराहरू ग्रहण गर्न समय लाग्दैन’ ओलीले भने, ‘औषधि उपचार र अंग प्रत्यारोपणमा हामीले पाएको सफलता त्यसकै एउटा उदाहरण हो।’

Related Posts

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ श्रावण ११
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
कर्णाली प्रदेश

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

by सत्कार पोष्ट
२०७६ श्रावण ११
0

सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी...

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ श्रावण ११
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ श्रावण ११
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

२०७६ श्रावण ११
विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

२०७६ श्रावण ११

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ श्रावण ११
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ श्रावण ११

das beste Casino Deutschlands

२०७६ श्रावण ११

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ श्रावण ११

Avast Free Review Windows

२०७६ श्रावण ११
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.