निर्मला पन्तकाेह त्यारासबैले दीलिप विष्ट नै हाे कि भन्छन् – गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बला त्कारपछिगरिएको ह त्याका ण्डमाप्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको बताएका छन्। संसदको प्रत्या योजित विधायन तथा सरकारी आश्वासन समितिको सोमबार बसेको बैठकमा बोल्दै गृहमन्त्री थापाले पुराना सबै अनुसन्धानका विधि फेल खाएपछि अहिले नयाँ सूत्र लगाएर भेटिएका नयाँ तथ्यहरु केलाउँदै अनु सन्धान चलिरहेको बताएका हुन्।
‘हामीले विभिन्न कमटिी बनायौँ सुरुदेखि नै तर असफल भए। सी आईबीका टिम पनि बनाउँदा ती पनि असफल भए। अप राधीलाईकानुनको क ठघरामा ल्याउन सकेनन्’, थापाले भने, ‘यो प्र करणमा सरकारले आफ्नो काम गरिरहेको छ। तपाईंहरुले अप राधअनु सन्धानको रणनीति केही भन्नुस भन्नुभयो? ती विविध किसिमका हुन्छन्, मैले केही भन्न मिल्दैन।’ गृहमन्त्री थापाले २०७५ साउन १० गते गाउँमै बला त्कारपछिह त्या गरिएकी निर्मला पन्त प्र करणमा प्रहरीको हि रासतमा २५ बसेर छुटेका दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको बताए।
‘निर्मला ह त्याका ण्डमासबैले दिलीपसिंह विष्ट नै होकि भनिरहेका छन्,’ गृहमन्त्री थापाले भने, ‘उसको ब यानलेपनि त्यही देखाउँछ। तर अनु सन्धान चलिरहेको छ।’ मन्त्री थापाले कोही पनि हाइ प्रो फाइललाई जोगाउन निर्मला प्रक रण नमोडिएको दाबी गरे। ‘धेरैलाई हाई प्रो फाइललाई जोगाउन हो कि भन्ने परेको छ’, थापाले भने, ‘तर त्यो होइन। अहिले पनि अनु सन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन।’ गृहमन्त्री थापाले यो प्रक रणमासयौँ व्यक्तिलाई अनु सन्धानको दायरामा ल्याइएको बताए। ‘हामीले सयौँ व्यक्तिलाई अनु सन्धानका क्रममा बोलाएका थियौँ। सोधपुछ गरिएको छ ।
डिए नए म्याच नभएर रिहा भएका हुन्’, उनले भने, ‘अन्य सबै कुरा मिल्दा पनि डि एनए मिलेन। अहिले यो घटनालाई लिएर सार्वजनिक बहस भइरहेका छन्। सार्वजनिक बहसले समस्या हल हुँदैन। सुझाव त पुग्छ तर अनु सन्धान आफ्नै गतिमा अघि बढेको छ।’ त्यसअघि समितिको बैठकमा उपस्थित सांसदहरुले गृहमन्त्रीलाई निर्मला प्रक रणमाहाइ प्रोफाइल अभि यु क्तलाईलु काउन भनेर सोधेका थिए ।
उनीहरुले यदि दिलीपसिंह विष्ट दो षीभएको भए छाड्नुको कारणबारे प्रश्न गरेका थिए। सांसदहरुले भनेका थिए, ‘ब यानमा बोल्दा पनि किन प क्राउगरिएन?’ बैठकमा गृहमन्त्री थापाले समितिका सभापति रामनारायण बिडारीलाई निर्मला प्र करणबारेभएको अनुस न्धानकोप्रति बुझाएका थिए। समितिलाई अनु सन्धानको प्रति बुझाउँदै गृहमन्त्री थापाले बाहिर प्रकाशन नगर्न आग्रह गरेका थिए।