कश्मीरमा सयौँ प्रद’र्शनकारी सडकमा उर्लिएः प्रहरी र प्रद’र्शनकारी बीच झ’डप

श्रीनगर : भारत प्रशासित कश्मीरमा सयौँको सङ्ख्यामा भे’ला भएका स्थानीयले सरकारको निर्णयको वि’रोधमा प्र’दर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झ’डप भएको छ ।

भारतले कश्मीरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका समय शुक्रबार कश्मीरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झ’डप भएको बताइएको छ ।

यद्यपि झ’डपमा प्रहरी तथा प्रद’र्शनकारी के कति घा’इते भए यसबारे सूचना पाउनलाई प्रशासनको धरप’कडका कारण क’ठिनाई भएको जनाइएको छ । हजारौँको सङ्ख्यामा श्रीनगरमा सरकारको निर्णयविरो’धी प्रद’र्शन भइरहँदा प्रहरीले ह’स्त’क्षेप गरेपछि झ’डप भएको एएफपीका कश्मीरस्थित सम्वाददाताले बताएका छन् ।

सरकारले कश्मीरलाई स्वायत्तता दिने बुँदालाई नि’लम्बन गरेपछि कश्मीर क्षेत्रमा विगत १२ दिनदेखि व्या’पक सु’रक्षा तै’नाथ गरिएको छ । सु’रक्षाको समस्या देखाउँदै कश्मीरमा चार जनाभन्दा बढी व्यक्ति भे’ला हुन र प्र’दर्शन गर्न पूर्णरूपमा नि’षेध गरिएको छ ।

सम्बन्धित खवर

Back to top button