काठमाडाैं : एक जना डाक्टरकी वि*धवा महिलाले श्रीमानको मृ*त्युपश्चात् ८० जना विवाहित पुरुषहरुसँग ‘ल*सपस’ रहेको खुलासा गरेकी छिन् । ४३ वर्षकी लुइस भान डेर भेल्डेले हरेक दिन आफ्नो अन्तिम दिनजसरी दर्जनौँ व्यक्तिहरुसँग सम्बन्ध राखेको खुलासा गरेकी हुन् ।
उनका अनुसार भ्यालेन्टाइन डेपछिको हप्ता प्रायः सम्बन्ध गुमेका मानिसहरुको लागि नयाँ सम्बन्ध खोज्ने समय भएकाले उनी व्यस्त हुन्छन् । उनले आफूलाई से*क्स थेरापिष्ट बताउँदै आफ्नो र ती विवाहित पुरुषबीचको चिटिंग सम्बन्ध थाहा पाए पनि उनीहरुका श्रीमतीहरुले से*क्स (यौ*न)कै कारण वि*रोध गर्न नसकेको बताइन् ।
मानिसहरुले आफूलाई धेरै सोच्न नहुने तर से*क्सचाहिँ धेरै गर्नुपर्ने उनको सल्लाह छ । जीवन एकदमै छोटो रहेको भन्दै उनी से*क्सलाई एक जनासँग मात्रै सीमित गर्न नहुने सुझाव दिन्छिन् । उनी बेलायतको नर्थ योर्कशायरस्थित हारोटेजमा बस्छिन् ।
उनले आफ्नो विवाहको पछिल्लो वर्ष पहिलोपटक श्रीमानलाई चिट गरेकी थिइन् । जसको सन् २००४ मार्चमा ३४ वर्षकै उमेरमा मृ*त्यु भएको थियो, उनी नै भेल्डेको अन्तिम श्रीमान थिए । श्रीमानको मृ*त्युले जीवनपर्यन्त महत्वपूर्ण समयलाई छोपिहाल्ने पाठ सिकाएको उनको दाबी छ ।
५०औँ वर्षसम्म एउटैसँगको शा*रीरिक सम्बन्ध एकदमै दिक्क लाग्दो हुने उनी बताउँछिन् । धेरैभन्दा धेरै पुरुषहरुले श्रीमतीलाई चि*ट गर्ने भन्दै उनले आफूले गरेको कार्यको बचाउ गरिन् । आफूले सम्बन्ध राखेकामध्ये सबै पुरुषहरुले श्रीमतीमाथि चि*ट गरेको उनले खुलासा गरिन् ।