राजावा’दीहरूलाई प्रधानमन्त्रीकाे क’डा चे’तावनी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदा’रताबाट नहौसिन राजावादीहरुलाई चेता’वनी दिएका छन् । राजत’न्त्र फर्कन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणत’न्त्रको र’क्षाका लागि सरकार मैदा’नमा उत्र’ने बताए ।

आइतबार संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारको उदा’रताका कारण केही त’त्व ब’ढ्ता हौ’सिएको बताए । तर सरकारको आलो’चनाका नाममा प्र’णाली उल्टा’उँछु, प्रतिग’मन गर्छु भनिए आफूहरुलाई मा’न्य नहुने उनले बताए ।

उनले भनेका छन्, ‘जुन संस्था र श’क्तिका कुरा गर्छन् मान्छेहरु, ती श’क्तिहरु ज्यूँ’दो हुँदा हामीले ठे’गान लगाएका हौं । अहिले चि’हानमा गएर ह’ड्डी फु’केर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर पनि उ’फि्रएको देखिन्छ ।’

यो बेमौसमको बा’जा भएको बताउँदै उनले भने, ‘सरकारले उदार’ता देखाएको नपत्या’एर हो । पत्या’एका दिन संविधान, गणतन्त्रको र’क्षाका लागि सरकार मैदा’नमा उ’त्रिन्छ ।’

सम्बन्धित खवर

Back to top button