जनताले ल’डेर सरकार बनाइदिएकाले धेरै अह’मता नदेखाउन मिनेन्द्र रिजालकाे आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिाजलले सरकारले यही गतिमा काम गरिरहे अर्को पटक आफूहरुले सरकार बनाउने बताएका छन्। प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शून्य समयमा बोल्दै रिजालले जनताले ल’डेर सरकार बनाइदिएकाले धेरै अह’मता नदेखाउन पनि आग्रह गरे।

रिजालले बि’रामी रहेको सुनेर चि’न्ता लागेका बेला प्रधानमन्त्री स्वास्थ्य देखेर म प्रसन्न भएको उल्लेख गरे । ‘कयौँ पटक ल’डेका मानिसहरुले बनाएको सरकार हो’, रिजालले भने, ‘एक पटकको लडा’इँले जीवनभरी जे पनि गर्ने लाइसेन्स दिँदैन। यस्तो काम देखेपछि त अर्को पटक कांग्रेसबाहेक कसको सरकार बन्छ?’ प्रधानमन्त्रीले आफूले यही पटक मात्रै सरकारको नेतृत्वको गर्ने बताएपछि रिजालले सरकारभित्रकै कोही तरं’गित नहोस भन्दै कटाक्ष गरे ।

‘एक वर्षमै पानी जहाज र रेल भन्नेको घाँ’टी सुकेको छ। प्रधानमन्त्रीले आर्थिक वृद्धिको टिप्पणी सुन्दा अर्थमन्त्रीको चि’न्ता लाग्यो’, उनले भने, ‘जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पदान क’रार खोई? बजेट कार्यसम्पादन क’रार संसद र सरकारको पुरा गर्न सक्नु भएन। जनतासँग तपाईँले गरेको क’रार पूरा गरेको खोई?’

सम्बन्धित खवर

Back to top button